NKP Media च्यानलले विभिन्न किसिमका सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु प्रसारण गर्ने छ। कृपया हाम्रो च्यालनलाई सब्सक्राइब गरेर सहयोग गर्नुहोला । यहाँहरूको एक SUBSCRIBE,एक LIKE र एक SHARE यो च्यानलको लागि अत्ति नै अमूल्य छ, धन्यवाद..!!🙏
Welcome To Our Official YouTube Channel NKP Media.
LIKE Our Videos, It Will Always Motivates US !!!
Please Subscribe Our Channel For Upcoming Videos. Share this video with your friends and family.
Thank You For Watching !!! 🙏🙏🙏🙏🙏
NKP Media
📢 सेयर बजारका लगानीकर्तालाई ठूलो कर राहतको तयारी!
सरकारले पूँजीबजार सुधारसम्बन्धी कार्ययोजनामा सेयर कारोबारको पूँजीगत लाभकर घटाउने र घाटा समायोजनपछि खुद नाफामा मात्रै कर लिने प्रस्ताव गरेको छ।
🔹 दीर्घकालीन लगानी (३६५ दिनभन्दा बढी): ३.७५%
🔹 अल्पकालीन कारोबार (३६५ दिन वा कम): ५%
🔹 घाटा–नाफा समायोजनपछि खुद नाफामा मात्रै कर
🔹 प्राकृतिक व्यक्तिका लागि लाभकर अन्तिम करका रूपमा मान्यता दिने प्रस्ताव
यो व्यवस्था कार्यान्वयन भए लगानीकर्ताको कारोबार लागत घट्नुका साथै बजारमा नयाँ पूँजी भित्रिने अपेक्षा गरिएको छ।
#NEPSE #ShareMarket #CapitalGainTax #NepalStockMarket #nkpmedia
7 hours ago | [YT] | 3
View 0 replies
NKP Media
मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने ।
1 week ago | [YT] | 2
View 0 replies
NKP Media
🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏
“जहाँ प्रेम छ, त्यहाँ कृष्ण हुनुहुन्छ;
जहाँ सत्य र धर्म छ, त्यहाँ कृष्णको कृपा हुन्छ।”
भगवान श्रीकृष्णको दिव्य कृपा सधैं तपाईं र तपाईंको परिवारमा रहोस्।
जीवनमा सुख, शान्ति, समृद्धि, प्रेम र सफलताको उज्यालो छाओस्।
जय श्री कृष्ण! 💙🦚
राधे राधे! 🙏
#nkpmedia #nepse #sharemarket,
1 week ago | [YT] | 2
View 0 replies
NKP Media
PM Balen Shah in Parliament says, "यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन.. यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकापसमा बिलौना गर्ने समय छैन। संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ। त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा ल'ड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडि'रहेका छौँ।"
1 week ago | [YT] | 3
View 0 replies
NKP Media
ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ भने ४ प्रतिशत बोनस शेयर रहेको छ।
#nepse #nkpmedia #sharemarketnepal
1 week ago | [YT] | 3
View 0 replies
NKP Media
🚨 जलविद्युत क्षेत्रमा ठूलो क्षति! डेढ खर्बको लगानी जोखिममा 😰💧
रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पादनमा रहेका तथा निर्माणाधीन गरी १३ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ।
⚡ कुल प्रभावित क्षमता: ७४८ मेगावाट
➡️ सञ्चालनमा रहेका: ३५४ मेगावाट
➡️ निर्माणाधीन: ३९४ मेगावाट
💰 कुल निर्माण लागत: करिब रु. १ खर्ब ४५ अर्ब ४७ करोड!
क्षति पुगेका आयोजनामध्ये चर्चित आयोजनाहरू👇
🔹 रसुवागढी हाइड्रोपावर – १११ MW
💰 लागत: करिब रु. २० अर्ब ६५ करोड
🔹 रसुवा भोटेकोशी – १२० MW
💰 लागत: करिब रु. २४ अर्ब ९५ करोड
🔹 चिलिमे जलविद्युत – २२.१ MW
💰 लागत: करिब रु. २ अर्ब ४७ करोड
🔹 माथिल्लो त्रिशूली ‘ए’ – २१६ MW
💰 अनुमानित लागत: करिब रु. ७३ अर्ब ११ करोड
🔹 त्रिशूली ‘बी’ – ३७ MW
💰 अनुमानित लागत: करिब रु. ६ अर्ब ५७ करोड
🔹 लाङटाङ खोला – २० MW
💰 लागत: करिब रु. ५ अर्ब १८ करोड
📌 सबैभन्दा महत्वपूर्ण कुरा:
क्षतिको यकिन विवरण अझै आइसकेको छैन र केही आयोजनामा पूर्ण क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।
📉 अब शेयर बजारमा प्रभाव कस्तो पर्न सक्छ?
यस घटनाले प्रभावित जलविद्युत कम्पनीहरूको उत्पादन, आम्दानी, मर्मत खर्च, कर्जा भुक्तानी र बीमा दाबीमा प्रत्यक्ष असर पार्न सक्छ।
तर अर्को महत्वपूर्ण पक्ष बीमा हो। निर्माणाधीन आयोजनाको इन्जिनियरिङ बीमा र सञ्चालनमा रहेका आयोजनाको सम्पत्ति बीमा हुने भएकाले क्षतिको ठूलो हिस्सा बीमाबाट पूर्ति हुने सम्भावना रहन्छ। यद्यपि वास्तविक असर बीमा कभरेज, क्षतिको मात्रा र पुनर्बीमा दाबी प्रक्रियापछि मात्र स्पष्ट हुनेछ।
⚠️ त्यसैले प्रभावित कम्पनीका शेयरमा तत्काल भावनात्मक निर्णयभन्दा पहिले क्षतिको वास्तविक विवरण, बीमा दाबी, आयोजना पुनःनिर्माण समय, कर्जा दायित्व र आगामी उत्पादनमा पर्ने असर हेर्नु महत्वपूर्ण हुनेछ।
💬 तपाईंको विचारमा यो बाढीले प्रभावित हाइड्रो कम्पनीहरूको शेयर मूल्यमा कस्तो असर पार्ला?
👇 कमेन्टमा आफ्नो धारणा राख्नुहोस्।
#Hydropower #NepalHydropower #NEPSE #ShareMarket #NepalShareMarket #HydroStocks #Flood #Nepal #nkpmedia
1 week ago | [YT] | 3
View 0 replies
NKP Media
एक जुट हौं!
सक्दो सानो सहियोग पनि गरुम र आफन्तलाई पनि आग्रह गरौं।
#nkpmedia #rasuwanepal #SupportNepal
2 weeks ago | [YT] | 7
View 1 reply
NKP Media
Distributable EPS list of Microfinance (4th Qtr 2082-83)
1. Jeevan Bikas Laghubitta (JBLB) – 80.04
2. CYC Nepal Laghubitta (CYCL) – 85.76
3. NESDO Sambridha Laghubitta (NESDO) – 69.17
4. Aatmanirbhar Laghubitta (ANLB) – 69.71
5. Chhimek Laghubitta (CBBL) – 59.72
6. National Laghubitta (NMFBS) – 59.85
7. Global IME Laghubitta (GILB) – 59.16
8. Deprosc Laghubitta (DDBL) – 52.83
9. Support Microfinance (SMB) – 50.78
10. Swabhimaan Laghubitta (SMFBS) – 50.62
11. Mahuli Laghubitta (MSLB) – 42.58
12. Sana Kisan Bikas Laghubitta (SKBBL) – 33.46
13. Swarojgar Laghubitta (SLBBL) – 32.26
14. Unique Nepal Laghubitta (UNLB) – 29.37
15. Swabalamban Laghubitta (SWBBL) – 28.79
16. Mahila Lagubitta (MLBSL) – 28.08
17. Himalayan Laghubitta (HLBSL) – 27.13
18. Asha Laghubitta (ALBSL) – 26.91
19. Gurans Laghubitta (GLBSL) – 25.05
20. Aarambha Chautari Laghubitta (ACLBSL) – 24.31
21. Shrijanshil Laghubitta (SHLB) – 23.73
22. Unnati Sahakarya Laghubitta (USLB) – 21.57
23. Laxmi Laghubitta (LLBS) – 20.16
24. Sampada Laghubitta (SMPDA) – 20.01
25. Kalika Laghubitta (KMCDB) – 19.68
26. Aviyan Laghubitta (AVYAN) – 18.09
27. Infinity Laghubitta (ILBS) – 15.24
28. Suryodaya Womi Laghubitta (SWMF) – 14.90
29. NMB Microfinance (NMBMF) – 14.29
30. Samata Gharelu Laghubitta (SMATA) – 14.10
31. Mithila LaghuBitta (MLBBL) – 12.80
32. RSDC Laghubitta (RSDC) – 10.97
33. First Micro Finance Laghubitta (FMDBL) – 10.13
34. Nirdhan Utthan Laghubitta (NUBL) – 11.27
35. Mero Microfinance (MERO) – 7.75
36. Swastik Laghubitta (SWASTIK) – 7.22
37. Vijaya Laghubitta (VLBS) – 4.52
38. Upakar Laghubitta (ULBSL) – 4.61
39. Nadep Laghubittiya (NADEP) – 3.32
40. Janautthan Samudayic Laghubitta (JSLBB) – (0.52)
41. Grameen Bikas Laghubitta (GBLBS) – (0.54)
42. Forward Microfinance Laghubitta (FOWAD) – (1.56)
43. Ganapati Laghubitta (GMFBS) – (4.47)
44. Nerude Mirmire Laghubitta (NMLBBL) – (8.72)
45. Dhaulagiri Laghubitta (DLBS) – (25.47)
46. Wean Nepal Laghubitta (WNLB) – (30.22)
47. Samudayik Laghubitta (SLBSL) – (40.37)
48. Manushi Laghubitta (MLBS) – (45.49)
49. NIC ASIA Laghubitta (NICLBSL) – (54.95)
50. Matribhumi Lagubitta (MATRI) – (63.24)
3 weeks ago | [YT] | 3
View 0 replies
NKP Media
Bank | Distributable EPS :
| Everest Bank | 38.32 |
| Nabil Bank | 19.10 |
| Standard Chartered Bank | 19.04 |
| Nepal Bank | 15.84 |
| Sanima Bank | 12.71 |
| Global IME Bank | 12.02 |
| Siddhartha Bank | 11.53 |
| Nepal SBI Bank | 11.04 |
| Prime Commercial Bank | 9.10 |
| NMB Bank | 9.08 |
| Machhapuchchhre Bank | 7.50 |
| Rastriya Banijya Bank | 6.89 |
| Laxmi Sunrise Bank | 6.79 |
| Agriculture Development Bank | 6.54 |
| Citizens Bank | 3.37 |
| Kumari Bank | 3.02 |
| Nepal Investment Mega Bank | -14.91 |
| Prabhu Bank | -26.81 |
| Himalayan Bank | -43.58 |
| NIC Asia Bank | -99.65 |
4 weeks ago | [YT] | 7
View 0 replies
NKP Media
प्रतिसेयर आम्दानी रु.३०/-, प्रतिसेयर नेटवर्थ रु. २८७/- हुने एक कम्पनीको नेप्सेमा भने रु.२६९/- मा कारोबार भैरहेको रहेछ ! त्यसैले त म बेला बेलामा भन्छु "सेयर बजार सुन्दर छ !"
कुन SHARE होला ?? COMMENT गर्नुहोस ।
4 weeks ago | [YT] | 6
View 5 replies
Load more