About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
NEPAL Law
1 year ago | [YT] | 11
View 5 replies
NEPAL Law
1 year ago | [YT] | 4
View 2 replies
NEPAL Law
अब जेष्ठ नागरिक सम्बन्धी ऐन मा भएको संशोधन अनुसार प्रत्यक्ष कमाई गर्ने सन्तानका मातापिताका नाउमा कमाईको निश्चित रकम जम्मा गर्नु पर्ने भएको छ। यसलाई एक प्रकारले सुखद विषय नै भन्न सकिन्छ। समाजमा जेष्ठ नागरिकहरु अपहेलित हुँदै गइरहेका तथा सन्तानको व्यस्तताका कारण समय दिन नसक्ने र आफैसँग राखेर जेष्ठ नागरिक मातापिताको हेर्चा गर्न नसक्ने अवस्थामा पुगेका सन्तानका लागि कानुनले नै अनिवार्य योगदान गर्नुपर्ने गरी निर्दिष्ट गरेकाले अबका दिनमा जेष्ठ नागरिक को अवस्था तुलनात्मक रुपमा सुधार उन्मुख रहन्छ भन्न सकिन्छ।
2 years ago | [YT] | 12
View 5 replies
NEPAL Law
जनगणना विषेष
https://youtu.be/dznIq0eNYJ8
4 years ago | [YT] | 8
View 9 replies
NEPAL Law
https://youtu.be/K2fC2nFbcA0
4 years ago | [YT] | 10
View 2 replies
NEPAL Law
आदरणीय दर्शक,केहि समयपछि कुनै मान्छे हराएको कति समयपछि मरेको मान्नुपर्छ भन्ने विषयमा भिडियो सामाग्री आउदैछ । हेर्न नभुल्नुहोला
4 years ago | [YT] | 14
View 3 replies