Welcome to my YouTube channel. In my channel, various short enlightening religious sayings, social, entertaining scenes and other short funny content will be presented. Please like, share and subscribe to my channel. Thank you.
मेयर हर्क साम्पाङ ज्यु जस्तो सुकै परिस्थितिमा पनि देश र जनतासँग गरेको प्रतिवद्धतामा कहिल्यै नबदलिने अटल आत्मविश्वासी र इमान्दारी नेता हुन्।जसले यो देशलाई नयाँ दिशातर्फ उन्मुख गराउने अठोट बोकेर हरेक जनताहरु लाई जगाउँदै जाने अभियान चलाइरहनु भएको छ। सम्भवतः निकट भविष्यमै यो देशको बागडोर सम्हाल्ने स्थानमा जनता जनार्दनले पुर्याई छाड्नेछ भन्ने संकेत जनलहरको उभारले देखाईरहेको छ।यो देश र जनताको भावि भविष्य सम्हाल्न एकमात्रै मेयर हर्क साम्पाङ ज्यु मात्रै विश्वाशिलो र भरपर्दो नेता हुन् भन्दा केही फरक पर्दैन अब।नेतामा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण विशेषता भनेको उसको इमान्दारीता नै हो। तसर्थ मेयर हर्क साम्पाङ ज्यु भनेको इमान्दारिताको पराकाष्ठा नै हुनुहुन्छ भन्ने कुरालाई जनताहरुले बुझिरहनु भएकै कारण हजारौं नेपाली जनताहरुले साथ र समर्थन दिईरहेका छन्।
मेयर हर्क साम्पाङ ज्युको "श्रम संस्कृति पार्टि" भनेको "हर्कवाद"सिद्धान्तमा आधारित नेपाली माटो सुहाउँदो मौलिकताको राजनीतिक दर्शन हो।नेपालमा विगत ७०/८० बर्ष देखि विदेशी वादमा आधारित राजनीतिक दर्शन लाई नेपाली जनताहरुले देशको विकास र जनताको समृद्धि हुन्छ भन्ने आशा र भरोसा मा संघर्षहरु गरे,मरे।तर दशकौं वितेर गईरहन्दासम्म नेपाली नेताहरुका लागी देश र जनतालाई लुटिरहने राजनीतिक व्यापारको रुपमा मात्रै प्रयोग भईरहे। पार्टीको नाममा जनताहरु लाई किनबेच,लोभ लालच देखाएर देश र जनतालाई लुटिरहने लुटको र झुटको राजनीतिक चलाईरहे।अहिले देशलाई चरम लुटतन्त्रले ग्रसित तुल्याएको अवस्था रहेको छ।यही अवस्थाले गर्दा "नेपालमा हर्कवाद"को मौलिकतामा आधारित राजनीतिक दर्शनको प्रतिपादन हुन पुगेको छ।यसले अब सबै प्रकारको विदेशी वादको अन्त्य गर्दै "हर्कवाद" स्थापित हुँदै जाने छ।अहिले "श्रम संस्कृति पार्टि"को बढ्दो आकर्षणले देशव्यापी प्रभाव फैलिंदै गईरहेको देखिन्छ।यदि जनताहरुले आसन्न हुने भनिएको निर्वाचनमा श्रम संस्कृति पार्टि लाई जनताहरुले वहुमत दिएर सरकार बनाउन सफल भयो भने ठुलै परिवर्तन हुनसक्ने सम्भावना देखिन्छ।तर यो त्यति सजिलो भने छैन। निवर्तमान राजनीतिक दलहरुले यसलाई रोक्न विभिन्न हथकण्डहरु मच्याएर असफल गराउन सक्दो प्रयास गर्नेछन्।यसका लागी एउटै मात्रै त्यो उपय हो कि, तमाम जनताहरु सचेत भएर एकजुट हुनु पर्ने छ।यसरी जनताको सरकार स्थापना हुनसक्छ अर्थात् श्रम संस्कृति पार्टि सरकार बनाउन सफल हुनेछ र त्यो आजको अपरिहार्य आवश्यकता पनि भएको छ।जय हर्कवाद! जय श्रमदाता!! जय श्रम संस्कृति पार्टि!!! जय जय जय नेपाली!!!!!!!!!!!।
मेयर हर्क साम्पाङ ज्युको मौलिक राजनीतिक दर्शन र सिद्धान्त नितान्त यो देशको माटो सुहाउँदो छ।त्यसो भएको हुनाले उहाँले पार्टिको चुनाव चिन्ह पनि "माटो" लाई लिनुभएको हो।अब नेपालमा विदेशी वाद हैन"हर्कवाद" नै आवश्यकता छ भनेर जनताहरुले बुझेकै कारण जनताहरु उर्लिएर आईरहेका छन्। अवश्य जनताहरुले मेयर हर्क साम्पाङ ज्युको नेतृत्वमा नयाँ सरकार निर्माणका लागी जोडबलले साथ दिने कुरामा पक्का छ।
अब मेयर हर्क साम्पाङ ज्यु संग राजनीतिक प्रतिस्पर्धा गर्नु छ भने मेयर हर्क साम्पाङ ज्युको काम संग प्रतिस्पर्धा गरेर जित्ने हुनुपर्यो।अब झुट्टा गफ लगाएर जनताहरु लाई झुक्याउने राजनीति समाप्त हुने संघारमा पुगिसकेको छ।अब जनताको नजरमा सच्चा देशभक्त इमान्दार र कर्तव्यनिष्ठ नेता कस्तो हुँनुपर्दो रहेछ भन्ने कुरालाई नमुनाको रूपमा आफुलाई प्रस्तुत गरिरहनु भएको छ। त्यसैले त मेयर हर्क साम्पाङ ज्युले भन्ने गरेको कुरा छ कि-राजनितीको परिभाषा लाई व्यवहार र सिद्धान्त द्वारा पुष्टि गरेर देखाउने छु।हो..त्यही कुरालाई आज देखाईसक्नु भएको छ र अझै देखाउदै जाने क्रम जारी छ। अर्थात,देश अब विदेशी वाद हैन"हर्कवाद"तर्फ उन्मुख हुँदै जाने कुरा पक्का छ।जय हर्कवाद!जय श्रमदाता!!जय नेपाल!!!

मेयर हर्क साम्पाङ ज्युले आफ्नो प्रतिवद्धता लाई पुरा गर्दै आईरहनु भएकै कारण देशमा उहाँ प्रति जनताको आस्था र विश्वास बढ्दै गईरहेको छ। उहाँले देशको प्रधानमन्त्री बनेर देशलाई नयाँ परिवर्तनको बाटोमा लाने प्रतिवद्धता पनि पुरा गरेर देखाउने छ भन्ने कुरामा कुनै संका गर्नु पर्ने देखिन्न। तसर्थ, अब निसंकोच रुपमा देशभक्त नेपाली जनताहरुले उहाँ लाई साथ र समर्थन गर्दै यो अवसरलाई गुमाउन दिनु हुन्न। यस्तो इमान्दार नेता नेपालको राजनीतिक इतिहासमा सायद मेयर हर्क साम्पाङ ज्यु नै पहिलो होला,भन्ने लागेको छ।जय हर्कवाद! जय श्रम संस्कृति!! जय श्रमदाता!!! जय जय जय नेपाल।

देशको सार्वभौमसत्ता जोगाइराख्न र देशको विकास तथा जनताको समृद्धिका लागी कोही नेता र पार्टी छ भने त्यो मेयर हर्क साम्पाङ हो र उहाँको श्रम संस्कृति पार्टि मात्रै हो भनेर सबै देशभक्त नेपाली जनताहरुले बुझे हुन्छ।अरु जति दलहरु छन् ति सबै राजनीतिक दलाल व्यापारीहरु मात्रै रहेछन् भन्ने कुरा दिउँसोको घाम जस्तै छर्लङ्ग भईसकेको छ। यिनीहरुको पछि लागेर हिँड्दा हिँड्दै देश र जनतालाई कंगाल मात्रै हैन देश र जनताको अस्तित्व माथि नै खतरा उत्पन्न गराईरहेको कुरा लाई सबैले चिन्तन् र मनन् गरौं सबैले।यदि अझै पनि तिनै दलाल भ्रष्टाचारी दलालहरुको पछि लागी रहन्छौ भने हामी नेपाली हैनौं। हामीलाई यो देशको माया नै छैन ?भनेर आफुले आफैलाई सोधौं।होईन..! म यही देशको नागरिक हु भन्ने लाग्छ भने आफै सुध्रियौं।
NANDARAM RAI

3 weeks ago | [YT] | 1
View 0 replies

1 month ago | [YT] | 3
View 0 replies
NANDARAM RAI
मेयर हर्क साम्पाङ ज्युको मौलिक राजनीतिक दर्शन र सिद्धान्त नितान्त यो देशको माटो सुहाउँदो छ।त्यसो भएको हुनाले उहाँले पार्टिको चुनाव चिन्ह पनि "माटो" लाई लिनुभएको हो।अब नेपालमा विदेशी वाद हैन"हर्कवाद" नै आवश्यकता छ भनेर जनताहरुले बुझेकै कारण जनताहरु उर्लिएर आईरहेका छन्। अवश्य जनताहरुले मेयर हर्क साम्पाङ ज्युको नेतृत्वमा नयाँ सरकार निर्माणका लागी जोडबलले साथ दिने कुरामा पक्का छ।
1 month ago | [YT] | 5
View 0 replies
NANDARAM RAI
अब मेयर हर्क साम्पाङ ज्यु संग राजनीतिक प्रतिस्पर्धा गर्नु छ भने मेयर हर्क साम्पाङ ज्युको काम संग प्रतिस्पर्धा गरेर जित्ने हुनुपर्यो।अब झुट्टा गफ लगाएर जनताहरु लाई झुक्याउने राजनीति समाप्त हुने संघारमा पुगिसकेको छ।अब जनताको नजरमा सच्चा देशभक्त इमान्दार र कर्तव्यनिष्ठ नेता कस्तो हुँनुपर्दो रहेछ भन्ने कुरालाई नमुनाको रूपमा आफुलाई प्रस्तुत गरिरहनु भएको छ। त्यसैले त मेयर हर्क साम्पाङ ज्युले भन्ने गरेको कुरा छ कि-राजनितीको परिभाषा लाई व्यवहार र सिद्धान्त द्वारा पुष्टि गरेर देखाउने छु।हो..त्यही कुरालाई आज देखाईसक्नु भएको छ र अझै देखाउदै जाने क्रम जारी छ। अर्थात,देश अब विदेशी वाद हैन"हर्कवाद"तर्फ उन्मुख हुँदै जाने कुरा पक्का छ।जय हर्कवाद!जय श्रमदाता!!जय नेपाल!!!
1 month ago | [YT] | 0
View 0 replies
NANDARAM RAI
अब मेयर हर्क साम्पाङ ज्यु संग राजनीतिक प्रतिस्पर्धा गर्नु छ भने मेयर हर्क साम्पाङ ज्युको काम संग प्रतिस्पर्धा गरेर जित्ने हुनुपर्यो।अब झुट्टा गफ लगाएर जनताहरु लाई झुक्याउने राजनीति समाप्त हुने संघारमा पुगिसकेको छ।अब जनताको नजरमा सच्चा देशभक्त इमान्दार र कर्तव्यनिष्ठ नेता कस्तो हुँनुपर्दो रहेछ भन्ने कुरालाई नमुनाको रूपमा आफुलाई प्रस्तुत गरिरहनु भएको छ। त्यसैले त मेयर हर्क साम्पाङ ज्युले भन्ने गरेको कुरा छ कि-राजनितीको परिभाषा लाई व्यवहार र सिद्धान्त द्वारा पुष्टि गरेर देखाउने छु।हो..त्यही कुरालाई आज देखाईसक्नु भएको छ र अझै देखाउदै जाने क्रम जारी छ। अर्थात,देश अब विदेशी वाद हैन"हर्कवाद"तर्फ उन्मुख हुँदै जाने कुरा पक्का छ।जय हर्कवाद!जय श्रमदाता!!जय नेपाल!!!
1 month ago | [YT] | 0
View 0 replies
NANDARAM RAI
मेयर हर्क साम्पाङ ज्युले आफ्नो प्रतिवद्धता लाई पुरा गर्दै आईरहनु भएकै कारण देशमा उहाँ प्रति जनताको आस्था र विश्वास बढ्दै गईरहेको छ। उहाँले देशको प्रधानमन्त्री बनेर देशलाई नयाँ परिवर्तनको बाटोमा लाने प्रतिवद्धता पनि पुरा गरेर देखाउने छ भन्ने कुरामा कुनै संका गर्नु पर्ने देखिन्न। तसर्थ, अब निसंकोच रुपमा देशभक्त नेपाली जनताहरुले उहाँ लाई साथ र समर्थन गर्दै यो अवसरलाई गुमाउन दिनु हुन्न। यस्तो इमान्दार नेता नेपालको राजनीतिक इतिहासमा सायद मेयर हर्क साम्पाङ ज्यु नै पहिलो होला,भन्ने लागेको छ।जय हर्कवाद! जय श्रम संस्कृति!! जय श्रमदाता!!! जय जय जय नेपाल।
1 month ago | [YT] | 0
View 0 replies
NANDARAM RAI
अब मेयर हर्क साम्पाङ ज्यु संग राजनीतिक प्रतिस्पर्धा गर्नु छ भने मेयर हर्क साम्पाङ ज्युको काम संग प्रतिस्पर्धा गरेर जित्ने हुनुपर्यो।अब झुट्टा गफ लगाएर जनताहरु लाई झुक्याउने राजनीति समाप्त हुने संघारमा पुगिसकेको छ।अब जनताको नजरमा सच्चा देशभक्त इमान्दार र कर्तव्यनिष्ठ नेता कस्तो हुँनुपर्दो रहेछ भन्ने कुरालाई नमुनाको रूपमा आफुलाई प्रस्तुत गरिरहनु भएको छ। त्यसैले त मेयर हर्क साम्पाङ ज्युले भन्ने गरेको कुरा छ कि-राजनितीको परिभाषा लाई व्यवहार र सिद्धान्त द्वारा पुष्टि गरेर देखाउने छु।हो..त्यही कुरालाई आज देखाईसक्नु भएको छ र अझै देखाउदै जाने क्रम जारी छ। अर्थात,देश अब विदेशी वाद हैन"हर्कवाद"तर्फ उन्मुख हुँदै जाने कुरा पक्का छ।जय हर्कवाद!जय श्रमदाता!!जय नेपाल!!!
1 month ago | [YT] | 0
View 0 replies
NANDARAM RAI
अब मेयर हर्क साम्पाङ ज्यु संग राजनीतिक प्रतिस्पर्धा गर्नु छ भने मेयर हर्क साम्पाङ ज्युको काम संग प्रतिस्पर्धा गरेर जित्ने हुनुपर्यो।अब झुट्टा गफ लगाएर जनताहरु लाई झुक्याउने राजनीति समाप्त हुने संघारमा पुगिसकेको छ।अब जनताको नजरमा सच्चा देशभक्त इमान्दार र कर्तव्यनिष्ठ नेता कस्तो हुँनुपर्दो रहेछ भन्ने कुरालाई नमुनाको रूपमा आफुलाई प्रस्तुत गरिरहनु भएको छ। त्यसैले त मेयर हर्क साम्पाङ ज्युले भन्ने गरेको कुरा छ कि-राजनितीको परिभाषा लाई व्यवहार र सिद्धान्त द्वारा पुष्टि गरेर देखाउने छु।हो..त्यही कुरालाई आज देखाईसक्नु भएको छ र अझै देखाउदै जाने क्रम जारी छ। अर्थात,देश अब विदेशी वाद हैन"हर्कवाद"तर्फ उन्मुख हुँदै जाने कुरा पक्का छ।जय हर्कवाद!जय श्रमदाता!!जय नेपाल!!!
1 month ago | [YT] | 1

Load more