25K = 2021 - january-5
50K = 2021 - march-5
100k=2021-August-14
सम्पूर्ण मेरा आदरणीय दर्शकबिन हजुरहरु सबैजनामा हार्दिक नमस्कार तथा अभिवादन 🙏🙏 । शेयर मार्केट सम्बन्धी भिडियो यस च्यानलमा ल्याएको छु । कृपया समय मिलाएर हेर्नुहोला 🙏उपयोगी video हेर्न channel subscribe गर्नुहोस्
सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
✌✌
Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use
Upcoming Ipo In Nepal
#UpcomingIpoInNepal
हाम्रो facebook page को लिंक www.facebook.com/nepalipaisa
Upcoming Ipo In Nepal
आजको बजार के होला Comment गर्नुहोस त
6 months ago | [YT] | 2
View 0 replies
Upcoming Ipo In Nepal
मेयर बालेन भन्छन्: १ हप्ता भित्र मेरो कर्मचारीले तलब पाएनन् भने तिमीहरु सबैलाई टुकुचामा गाडदिन्छु ।
1 year ago | [YT] | 11
View 0 replies
Upcoming Ipo In Nepal
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयमा कांग्रेसका मन्त्रीहरू नै विभाजित भएका छन् ।
गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा घिसिङलाई हटाउन नहुने बताएका थिए भने ऊर्जामन्त्री दीपक खड्काको हटाउनैपर्ने जिद्दीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले साथ दिएकी थिइन् । कांग्रेसका बाँकी मन्त्रीहरू भने मौन रहेका थिए ।
#Kantipur
1 year ago | [YT] | 3
View 1 reply
Upcoming Ipo In Nepal
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनमा लगाइएको रोक हटाउन सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । इप्पानले २०८० पुस १२ गते बसेको १९औँ बैठकमा गरिएको निर्णयले जलविद्युत् कम्पनीहरुलाई गम्भीर असर पुर्याएको दाबी गर्दै उक्त निर्णय परिमार्जन गर्न माग गरेको हो ।
इप्पानका अनुसार, समितिको निर्णयमा आइपीओ जारी गर्न कम्पनीको वास्तविक नेटवर्थ ९० भन्दा बढी हुनुपर्ने व्यवस्था राखिएपछि नेपाल धितोपत्र बोर्डले ४२ वटा जलविद्युत् कम्पनीको आईपीओ अनुमति रोकेको छ ।
यसले निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरुको वित्तीय व्यवस्थापनमा समस्या उत्पन्न गराउनुका साथै आयोजनाहरु स्थानीय तहमा अवरोधको सामना गर्न बाध्य भएका छन् । स्थानीयवासीहरुले सेयर वितरण कहिले हुन्छ भन्ने प्रश्न गरिरहे पनि स्पष्ट उत्तर दिन नसकिएको इप्पानको दाबी छ ।
नेपालमा जलविद्युत उत्पादक कम्पनीहरुको छाता संस्था इप्पानमा करिब ६५० कम्पनीहरु आबद्ध रहेका छन् । हाल नेपालमा उत्पादित कुल ३,४५० मेगावाट विद्युतमध्ये निजी क्षेत्रबाट मात्र २,७४० मेगावाट बराबरका १९० आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।
त्यस्तै, ४,०६३ मेगावाट बराबरका १४१ आयोजना निर्माणाधीन तथा ४,३६३ मेगावाट बराबरका १४१ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको तर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको इप्पानले जनाएको छ ।
सर्वेक्षण कार्य सम्पन्न गरिसकेर पीपीएका लागि आवेदन दिएका आयोजनाहरुको क्षमता ८,००० मेगावाटभन्दा बढी रहेको छ भने विद्युत विकास विभागमा निर्माण अनुमति पाउन आवेदन दिएका आयोजनाहरुको क्षमता १०,७०० मेगावाट बराबर रहेको छ ।
यी आयोजनाहरुमा हालसम्म निजी क्षेत्रबाट १५ खर्ब रुपैयाँ लगानी भइसकेको र आगामी १० वर्षमा ३० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने बताइएको छ ।
1 year ago | [YT] | 10
View 0 replies
Upcoming Ipo In Nepal
इसेवाले ग्राहकको ५४ करोड चोरी !, चोरीको पैसाले चोरले किने घरगाडी, क्रिप्टोमा पनि लगानी
#EsewaMoneyTransfer #esewa
1 year ago | [YT] | 3
View 0 replies
Upcoming Ipo In Nepal
समग्रमा बैंकको नाफा ५ % ले घट्यो।।
1 year ago | [YT] | 1
View 0 replies
Upcoming Ipo In Nepal
QUATERLY REPORT (EBL)
#Q2 #EBL #b #financialreports
1 year ago | [YT] | 2
View 0 replies
Upcoming Ipo In Nepal
QUATERLY REPORT (NMB)
#Q2 #NMB #b #financialreports
1 year ago | [YT] | 1
View 0 replies
Upcoming Ipo In Nepal
QUATERLY REPORT (HBL)
#Q2 #HBL #b #financialreports
1 year ago | [YT] | 1
View 0 replies
Upcoming Ipo In Nepal
QUATERLY REPORT (KBL)
#Q2 #KBL #b #bajarkochirfar #financialreports
1 year ago | [YT] | 0
View 0 replies
Load more