मोर्चा अध्यक्ष श्रीमान बिमल गुरूङ अनि केन्द्र मन्त्री माननीय किरण रिजिजू को भेट! ८ अक्टोबर २०२५ दार्जीलिङ बिगत अक्टोबर २०२५ प्राकृतिक आपदाले क्षतिग्रस्त पारेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड आएका केन्द्रिय सांसदीय कार्य मन्त्रि माननीय किरण रिजिजू अनि मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ले आज दार्जीलिङमा भेट गरे !
मोर्चाको तर्फबाट अध्यक्षले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड , तराई अनि डुवर्सको लामो समय देखिको समस्यालाई केन्द्र सरकारले शीतकालिन सत्र भित्रमा समाधान गरिनुपर्छ भन्ने कुरालाई स्पष्ट राखे , केन्द्रिय सांसदीय कार्य मन्त्री रिजिजू ले पनि दार्जीलिङबाट दिल्ली प्रस्थान गरे बापत देशको प्रधानमन्त्री माननीय नरेन्द्र मोदी साथै गृहमन्त्री माननीय अमीत शाह समक्ष कुरा राखेर दार्जीलिङ पहाड , तराई अनि डुवर्सको समस्याको समाधान चाँडो गर्ने बचन दिए।
LIVE Today | 2 अप्रेल : वार्ताले के ल्याउला त निचोड़? | 28/03/2025 | 7.00 PM | LIVE on The Himal World FB / YouTube Channel / TV (Hathway Channel No. 876 / NXT Digital Ch No. 131 (Darjeeling) / NXT Digital Ch 145 (Kalimpong)
Guest Arun Ghatani, CPRM Rabgay Rai, Hamro Party Noman Rai GJM
The Himal World
मोर्चा अध्यक्ष श्रीमान बिमल गुरूङ अनि केन्द्र मन्त्री माननीय किरण रिजिजू को भेट!
८ अक्टोबर २०२५ दार्जीलिङ
बिगत अक्टोबर २०२५ प्राकृतिक आपदाले क्षतिग्रस्त पारेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड आएका केन्द्रिय सांसदीय कार्य मन्त्रि माननीय किरण रिजिजू अनि मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ले आज दार्जीलिङमा भेट गरे !
मोर्चाको तर्फबाट अध्यक्षले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड , तराई अनि डुवर्सको लामो समय देखिको समस्यालाई केन्द्र सरकारले शीतकालिन सत्र भित्रमा समाधान गरिनुपर्छ भन्ने कुरालाई स्पष्ट राखे , केन्द्रिय सांसदीय कार्य मन्त्री रिजिजू ले पनि दार्जीलिङबाट दिल्ली प्रस्थान गरे बापत देशको प्रधानमन्त्री माननीय नरेन्द्र मोदी साथै गृहमन्त्री माननीय अमीत शाह समक्ष कुरा राखेर दार्जीलिङ पहाड , तराई अनि डुवर्सको समस्याको समाधान चाँडो गर्ने बचन दिए।
2 months ago | [YT] | 48
View 1 reply
The Himal World
Home Minister Amit Shah pays last respects to the deceased of Pahalgam terror attack in Srinagar on Wednesday
8 months ago | [YT] | 26
View 0 replies
The Himal World
Dr Kumar’s
Homoeopathic & Aesthetic Clinic
City Plaza, Sevoke Road,
Opposite Payal Cinema Hall, Siliguri
Call: 9339935554 / 9332026664
8 months ago | [YT] | 3
View 0 replies
The Himal World
Dr Kumar’s
Homoeopathic & Aesthetic Clinic
City Plaza, Sevoke Road,
Opposite Payal Cinema Hall, Siliguri
Call: 9339935554 / 9332026664
9 months ago | [YT] | 4
View 2 replies
The Himal World
Rudraksh Superspeciality Care
Lexicon More, Matigara, Siliguri
Call 98006 42328 / 97351 42868
www.rudrakshsuperspecialitycare.com
9 months ago | [YT] | 2
View 0 replies
The Himal World
LIVE Today | 2 अप्रेल : वार्ताले के ल्याउला त निचोड़? | 28/03/2025 | 7.00 PM | LIVE on The Himal World FB / YouTube Channel / TV (Hathway Channel No. 876 / NXT Digital Ch No. 131 (Darjeeling) / NXT Digital Ch 145 (Kalimpong)
Guest
Arun Ghatani, CPRM
Rabgay Rai, Hamro Party
Noman Rai GJM
The Himal World: Pramod Giri / Dhanraj Ghisingh
9 months ago | [YT] | 13
View 0 replies
The Himal World
#BREAKING : खोलिने भयो सांगमा-टर्जम चियाकमान
गत 19 मार्चदेखि बन्द सांगमा अनि टर्जम चियाकमान भोलिदेखि खोलिइने भएको छ। शुक्रबार सिलगढीमा बसेको बैठकमा यसबारे निर्णय लिइएको हो।
9 months ago | [YT] | 4
View 0 replies
The Himal World
@thehimalworld
1 year ago | [YT] | 1
View 0 replies
The Himal World
youtube.com/live/MISeSXPI8dM?si=wNUHks3ltcfPuiH0
1 year ago | [YT] | 2
View 0 replies
The Himal World
दर्पण छायाँ, THE MOVIE, THE REUNION 20 YEARS LATER | Watch the full talk show here!
4 years ago | [YT] | 6
View 0 replies
Load more