Nepal Online University

नेपाल Online University, Nepal Online School (NOS) को शिक्षा पहल हो। यहाँ SEE, NEB कक्षा १०–१२, कक्षा ११ सामाजिक अध्ययन, गणित, लोकसेवा GK/IQ, entrance preparation र practical learning का निःशुल्क नेपाली कक्षाहरू उपलब्ध छन्।

हाम्रो लक्ष्य नेपाल र विश्वभरका नेपाली विद्यार्थी तथा lifelong learners लाई सरल, पहुँचयोग्य र गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हो। विषयअनुसारका पूरा courses र playlists बाट क्रमबद्ध रूपमा सिक्न सुरु गर्नुहोस्।

Nabin Bhattarai Nilakantha Sir को नेतृत्वमा सञ्चालित Nepal Online University मा नयाँ पाठ, revision, model questions र exam preparation का लागि Subscribe गर्नुहोस्।