नमस्कार हजुरहरु सम्पुर्णलाई स्वागत छ 🙏 हाम्रो न्युज च्यानल nepali inside news मा ।
हजुर हरुको माया साथ सपोर्टले नै हामी लाई अझै सिक्ने मौका मिल्ने छ त्यसैले हामिलाइ प्रतिक्रिया दिन नभुल्नु होला । धन्यवाद ।
हाम्रो च्यानल २४ सै घन्टा को खबर सुन्न र हेर्न को लागि सब्सक्राइब गर्न नभुल्नु होला ।
Thank you for watching 🙏🙏
nepali inside news
बालेन युगमा स्वागत छ। साथै बिर्सिन नहुने, नसकिने नाम - रवि लामिछाने।
2 months ago | [YT] | 5
View 0 replies
nepali inside news
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना। ✍️ सुशीला कार्की
2 months ago | [YT] | 10
View 0 replies
nepali inside news
रबि लामिछानेको त्यागलाई इतिहासले सम्झिरहने छ। ❤️❤️
2 months ago | [YT] | 6
View 0 replies
nepali inside news
पूर्व प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ। धन्यबाद 🙏
2 months ago | [YT] | 4
View 0 replies
nepali inside news
पदभार ग्रहण गर्न प्रधानमन्त्री बालेन शाह सिंहदरबारमा ।
2 months ago | [YT] | 27
View 2 replies
nepali inside news
अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धान बिभाग सहित १५ वटा विभाग खारेज गर्ने । 😲
2 months ago | [YT] | 6
View 0 replies
nepali inside news
Breaking Update:
Our news channel has officially crossed 10,000 subscribers.
We thank all viewers for their continuous support.
We will keep providing accurate, fast, and unbiased news.
Stay informed. Stay updated.
ताजा जानकारी—हाम्रो च्यानलले आज आधिकारिक रूपमा १०,००० Subscribers पूरा गरेको छ।
यस उपलब्धिको श्रेय सम्पूर्ण दर्शकहरूलाई जान्छ।
हामी भविष्यमा पनि छिटो, निष्पक्ष र तथ्यपूर्ण समाचारहरू तपाईंहरूसम्म ल्याउँदै जानेछौँ।
आफ्नो माया र साथ निरन्तर जारी राखिदिनु होला। धन्यवाद 🇳🇵🇳🇵
7 months ago | [YT] | 5
View 0 replies
nepali inside news
बिजया दशमी को शुभकामना सम्पुर्ण Youtube परिबार प्रती न्यानो शुभकामना सहित बडा दशैको मंगल्मय शुभकामना दुर्गा भबानीले सवैको रक्षा गररुन ।
आज हाम्रो समाचार आउन सकेन भोलि देखि निरन्तर आउने छ ताजा समाचार साथ जोडिनु र माया आझै दिनु होला ।दशैको शुभकामना छ।।
8 months ago | [YT] | 7
View 4 replies
nepali inside news
#BREAKING
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको छ।
8 months ago | [YT] | 11
View 0 replies
nepali inside news
राष्ट्रपति ज्यू, हामी कुरिरहेका छौँ... जनता र देशलाई राम्रो हुने निर्णय चाँडै लिनुहोला!
8 months ago | [YT] | 9
View 0 replies
Load more