all about will be music


Sushil Acharya

नयाँ गीत "साँझ पर्यो पिपल छायाँमा" सुमन पौडेलको शब्द, सङ्गीत, मेरो र समीक्षा अधिकारीको आवाज, आयुष्मा मगरको कथा, निर्देशनमा सन्दीप ओस्ती र आयुष्मा मगरको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 week ago | [YT] | 7