Deep Creative's Official YouTube channel.
दिप क्रीयटिभ युटुव च्यानलमा याहाहरुलाई स्वागतछ । यस च्यानलमा हजुरहरुले विभीन्न नेपालि लोक गीतहरु, आधुनिक गीतहरु द्वारा भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ । साथै समसामयीक टेलिचलचित्रहरू पनि हेर्न सक्नुहुनेछ । plz, च्यानललाइ लाइक, सस्क्राइव, कमेन्ट संगै सेयर गरीदिनुहोला । 🙏
#deepcreative
#newnepalisongh
#newnepalisongh2026
#newnepalisongh2082
#sireal
#comady
#newteliflim
#newnepalisireal
#lokgeet
#adhuniksonghnepali
#nawayoug
#nabayoug
#नवयुग
#newsongh
#top10songh


Deep Creative

सत्य घटनामा आधारित गीत "खप्नै पर्ने रैछ" लोकप्रिय लोक गायक बद्री पंगेनी र पूर्णकला बि.सी.को आवाजसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

10 months ago | [YT] | 1

Deep Creative

दीपक बस्नेतको शब्द, सुरेश अधिकारीको सङ्गीत, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाजमा नयाँ गीत "बिहेगरी खेलम" को लिरिकल भिडियो सार्वजनिक गरेका छौँ, माया साथ र प्रेरणाको अपेक्षा गर्दछौँ।

11 months ago | [YT] | 1

Deep Creative

1 year ago | [YT] | 21

Deep Creative

नयाँ कोसेलि केहिदिन प्रतिक्षा गर्नुहोला

1 year ago | [YT] | 5

Deep Creative

नयाँ कोसेलि केहिदिन प्रतिक्षा गर्नुहोला 🙏❤️😍🎂

1 year ago (edited) | [YT] | 4

Deep Creative

2 years ago | [YT] | 17

Deep Creative

अनुदीप क्रियसनको प्रस्तुतिमा नयाँ गीत "मेरो भगवान", दिपक बस्नेतको शब्द, शिव अनुरागको सङ्गीत, उदय प्रकाशको निर्देशन, बन्दना बेली, दिपक बस्नेत, बिष्णु प्रसाद हुमागाईं, माधव हुमागाईं र रबिन तामाङको अभिनयमा सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

2 years ago | [YT] | 1

Deep Creative

नयाँ सिर्जना "मेरो भगवान", असोज २६ गतेबाट यहाँहरुमाझ।

2 years ago | [YT] | 22

Deep Creative

दिपक बस्नेतको शब्द, मिलन बि.क.को आवाज, शिव अनुरागको सङ्गीत, दिपक बस्नेत र बन्दना बेलीको नृत्यसहित नयाँ गीत "बोली मीठो" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

2 years ago | [YT] | 1

Deep Creative

https://youtu.be/qmrq8Wp096w @Soniya DC Official Ghaite Mutu

5 years ago | [YT] | 1