The Growth Journey (Diaries)

Welcome to The Growth Journey Diaries.
This channel is dedicated to self-improvement, spiritual awakening, mindset development, and powerful life lessons.

We explore reality, discipline, inner strength, and the journey from ordinary to extraordinary.

If you believe growth is a lifelong mission — this channel is for you.


The Growth Journey (Diaries)

बिपद्को समयमा आपत्कालीन/हेल्पलाइन नम्बरहरु।
सबै सचेत र सुरक्षित रहनुहोला ।

4 weeks ago | [YT] | 0

The Growth Journey (Diaries)

⚠️ अत्यन्तै महत्वपूर्ण सार्वजनिक सूचना

छिमेकी राष्ट्र चीनतर्फबाट ताल फुट्ने जोखिम अझै कायम रहेको सूचना प्राप्त भएको छ। भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।

नदी किनार तथा अन्य जोखिमयुक्त स्थानबाट टाढा रहनुहोस्।

जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित तथा उच्च स्थानमा सर्नुहोस्।

सम्बन्धित सरकारी निकायबाट जारी आधिकारिक सूचना मात्र पालना गर्नुहोस्।

परिवारका सदस्य, छिमेकी, ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई आवश्यक सहयोग गर्नुहोस्।

📞 आपत्कालीन नम्बर

सशस्त्र प्रहरी बल: १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
DEOC: १२३४

📍 जिल्ला सम्पर्क

रसुवा: ९८५११६४४२२, ९८५१२५४९६०
नुवाकोट: ९८५१२४८७७७, ९८५१२८२३८०
धादिङ: ९८५१२४७७७७, ९८५१२२९८६०
चितवन: ९८५५०८८८९१, ९८५५०१३९९९

सतर्क रहनुहोस् र सुरक्षित रहनुहोस्। कृपया यो सूचना सम्बन्धित व्यक्ति तथा समुदायसम्म पुर्‍याउन सहयोग गर्नुहोस्।

1 month ago | [YT] | 1

The Growth Journey (Diaries)

गरिमा चौधरीले न्याय पाउन्🙏
#government
#नेपालसरकार

1 month ago | [YT] | 1

The Growth Journey (Diaries)

कहिलेकाहीँ इतिहासले भविष्यलाई काखमा होइन, आफ्नै हातले नुहाइरहेको हुन्छ। एक लेजेन्डले अर्को लेजेन्डको सुरुवातलाई अनजानमै स्पर्श गरिरहेको क्षण। ❤️⚽"
"त्यतिबेला यो केवल एउटा फोटो थियो, आज यो फुटबल इतिहासको सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ।"

2 months ago | [YT] | 0

The Growth Journey (Diaries)

“नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया॥”

माता तिर्थ औंसी को पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक श्रद्धा 🙏❤️

5 months ago | [YT] | 1

The Growth Journey (Diaries)

फागुन २‌१ पछि नेपालको प्राधानमन्त्री कस्लाई देख्न चाहनुहुन्छ?

7 months ago | [YT] | 1

The Growth Journey (Diaries)

फागुन २‌१ पछि नेपालको प्राधानमन्त्री कसलाई देख्न चाहनुहुन्छ?

7 months ago | [YT] | 1

The Growth Journey (Diaries)

झापा क्षेत्र नं. ५ मा के.पि कि बालेन?

8 months ago | [YT] | 0

The Growth Journey (Diaries)

फागुन २१ मा अबको नेपालको प्रधानमन्त्री कस्लाई देख्न चाहनुहुन्छ?

8 months ago | [YT] | 1

The Growth Journey (Diaries)

upcoming Video (coming soon)

9 months ago | [YT] | 5