An ISO 9001:2015 Certified IT Learning Center, Building global IT professionals since 2008
(Trusted Institution. International Standard)
Broadway Infosys is one of the best inclusive computer training institutes in Kathmandu, Nepal. Established in 2008, our professional IT Training and Development center has been employing experts in this field to impart professional education to trainees.
We offer well-structured complete professional training in various Programming Languages, Graphics & Multimedia, Web Designing as well as Development Training that is based upon the current recruitment needs in the IT market.

To summarize, Broadway Infosys is a complete learning institute that not only provides training on various IT courses but also prepares students to smartly handle the real working environment.
We are dedicated and committed towards:
broadwayinfosys.com/about-us


Broadway Infosys

बडा दशैं २०८२ को पावन अवसरमा ब्रोडवे इन्फोसिसको तर्फबाट सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना !

यस महान् पर्वले पारिवारिक एकता, सामाजिक र राष्ट्रिय एकता अझ प्रगाढ बनाओस्। देवी दुर्गाको दिव्य आशिषले सबैको जीवनमा आशा, विश्वास, नयाँ ऊर्जा र सफलता प्राप्त होस्।



#VijayaDashami
#Dashain2082
#BroadwayInfosys

5 days ago | [YT] | 3

Broadway Infosys

ब्रोडवे इन्फोसिसको तर्फबाट घटस्थापना २०८२ को शुभकामना!
सुख, शान्ति, स्वास्थ्य र समृद्धिका साथ यस वर्षको दशैँ पर्व सबैमा मंगलमय रहोस्।


#Ghatasthapana2082
#Dashain2082
#BroadwayInfosys

1 week ago | [YT] | 3

Broadway Infosys

संविधान दिवस २०८२ को अवसरमा हाम्रो संविधानको मूल्य, अधिकार र राष्ट्रिय एकतालाई सम्मान गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना।


#संविधान_दिवस
#NepalConstitutionDay

2 weeks ago | [YT] | 0

Broadway Infosys

ब्रोडवे इन्फोसिसको तर्फबाट सबैमा विश्वकर्मा पूजा २०८२ सालको हार्दिक शुभकामना!

उद्योग, प्राविधिक, निर्माण र सृजनात्मक कार्यसँग जोडिएको, यस दिनले सबैमा श्रमको सम्मान, सृजनशीलता र प्रगतितर्फको प्रेरणा ल्याओस् भन्ने कामना गर्दछौं।

#विश्वकर्मापूजा२०८२
#BroadwayInfosys

2 weeks ago | [YT] | 3

Broadway Infosys

भावपूर्ण श्रद्धाञ्जली,

जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाउनु भएका तपाईंका प्रियजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँहरूको साहस र बलिदान इतिहासले कहिल्यै बिर्सिने छैन ।

यो दुःखको घडीमा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

- Broadway Infosys Family.

3 weeks ago | [YT] | 6

Broadway Infosys

इन्द्रजात्रा २०८२ को हार्दिक मंगलमय शुभकामना !
यो पर्व समुदाय, संस्कृति र सहकार्यको प्रतीक हो, जसले शताब्दीयौंदेखि काठमाडौंको आत्मालाई जीवित राखेको छ।


#IndraJatra #Nepal #BroadwayInfosys
#ITTraining

4 weeks ago | [YT] | 0

Broadway Infosys

सप्तर्षिको पूजा गरी मनाइने पवित्र पर्व ‘ऋषिपञ्चमी’को अवसरमा सबैमा आस्था, आत्मशुद्धि र सत्कर्मप्रतिको प्रेरणा जगाओस् भन्ने शुभकामना।

#RishiPanchami2082

1 month ago | [YT] | 0

Broadway Infosys

सम्पूर्ण नारीहरूमा हरितालिका तीज को हार्दिक शुभकामना ।


#Teej2082
#BroadwayInfosys

1 month ago (edited) | [YT] | 2

Broadway Infosys

कुशे औंशी तथा बुबाको मुख हेर्ने दिनको शुभकामना I

1 month ago | [YT] | 1

Broadway Infosys

ब्रोडवे इन्फोसिसको तर्फबाट गाई जात्रा २०८२ को सबैमा शुभकामना ।

#GaiJatra2082
#BroadwayInfosys

1 month ago | [YT] | 1