Welcome to the Study Material YouTube Channel—your ultimate learning hub for BBS (Bachelor of Business Studies) students! We provide high-quality videos and resources to guarantee your academic success.

Our channel is led by expert educators:

Mr. Prajjwal Pokharel & Er. Ujjwal Pokharel: An experienced tutor.

Explore our channel for proven exam tips, study strategies, and syllabus breakdowns.

To elevate your preparation, we’ve launched Passmarks Academy—a smart, accessible online learning platform. Alongside our YouTube videos, the Academy offers structured BBS courses, premium exam materials, notes, and comprehensive study resources all in one place. Prepare with confidence!

Sponsorships & Contact:
Email us: Studymaterialyoutube@gmail.com


Study Material

BBS 4th Year सकियो ? अब MBS / MPA Join गर्न CMAT Preparation गर्ने होइन ?

अब पाउनुहोस् 20+ MCQ Sets, प्रत्येक Set मा 100 Questions सहित।

✅ MCQ Practice Sets
✅ Proper Explanation सहित
✅ Website बाटै Practice गर्न सकिने
✅ 20+ Sets | 100 Questions per Set
मात्र Rs. 55 मा (Offer Price)

MCQ Set लिन आजै WhatsApp मा Message गर्नुहोस्:
9815398964

1 week ago | [YT] | 1

Study Material

के तपाईं को BBS First Year Business English मा Back वा Partial छ ?

यदि छ भने, तपाईंहरूकै लागि Study Material YouTube Channel ले Partial/Back Student Exam Focused Preparation Course लियाएको छ।

यस course मा तपाईंले पाउनुहुन्छ:

1. Grammar Part
• Grammar का important topics को सजिलो tricks सहितका videosहरु
• 500+ Practice Sets सहितको practice set

2. Writing Part
• Writing कसरी गर्ने भन्ने easy tricks videos
• Memo कसरी सजिलै लेख्ने?
• Letter कसरी लेख्ने?
• Exam मा आउने अन्य important writing topics कसरी लेख्ने?

3. Pattern of College Writing
• Whole topic को summary videos
• Exam-focused important notes and Question answer
• सजिलो भाषामा explanation र preparation

यदि तपाईं BBS First Year Business English मा Back/Partial भएर यसपटक राम्रो तयारी गरेर pass हुन चाहनुहुन्छ भने, यो course तपाईंका लागि तयार गरिएको हो।

Course लिन चाहनुहुन्छ भने सिधै WhatsApp मा message गर्नुहोस्

📱 9815398964

1 week ago | [YT] | 0

Study Material

के तपाईं को BBS First Year Business English मा Back वा Partial छ ?

यदि छ भने, तपाईंहरूकै लागि Study Material YouTube Channel ले Partial/Back Student Exam Focused Preparation Course लियाएको छ।

यस course मा तपाईंले पाउनुहुन्छ:

1. Grammar Part
• Grammar का important topics को सजिलो tricks सहितका videosहरु
• 500+ Practice Sets सहितको practice set

2. Writing Part
• Writing कसरी गर्ने भन्ने easy tricks videos
• Memo कसरी सजिलै लेख्ने?
• Letter कसरी लेख्ने?
• Exam मा आउने अन्य important writing topics कसरी लेख्ने?

3. Pattern of College Writing
• Whole topic को summary videos
• Exam-focused important notes and Question answer
• सजिलो भाषामा explanation र preparation

यदि तपाईं BBS First Year Business English मा Back/Partial भएर यसपटक राम्रो तयारी गरेर pass हुन चाहनुहुन्छ भने, यो course तपाईंका लागि तयार गरिएको हो।

Course लिन चाहनुहुन्छ भने आजै हामीलाई facebook मा message गर्नुहोस्।

वा सिधै WhatsApp मा message गर्नुहोस्

📱 9815398964

1 week ago | [YT] | 0

Study Material

BBS Second Year Exam — Best of Luck! ❤️

प्रिय BBS Second Year का सम्पूर्ण विद्यार्थीहरू,
तपाईंहरूको परीक्षाका लागि धेरै–धेरै शुभकामना!

मेहनत गरेर पढ्नुभएको छ, अब आफ्नो तयारीलाई confidence का साथ answer sheet मा प्रस्तुत गर्नुहोस्।

Believe in yourself.

प्रश्न राम्रोसँग पढ्नुहोस्, समयलाई manage गर्नुहोस्।

आफ्नो best दिनुहोस् — तपाईंले सक्नुहुन्छ!

🌟 BEST OF LUCK FOR YOUR BBS SECOND YEAR EXAM! 🌟

All the very best, everyone! ❤️📖

2 weeks ago | [YT] | 242

Study Material

TU Exam Update: BBS 2nd Year को नयाँ रुटिन कहिले आउँछ?

​त्रिभुवन विश्वविद्यालय (TU) को रजिष्ट्रारको कार्यालयले निकालेको 'अत्यन्त जरुरी सूचना' अनुसार, रसुवामा आएको बाढी र प्राकृतिक विपद्का कारण स्थगित भएका सम्पूर्ण परीक्षाहरूको नयाँ परीक्षा तालिका (Routine) २०८३ भदौ २० गते भित्र प्रकाशित हुनेछ!

​यसको अर्थ BBS 2nd Year लगायत अन्य स्थगित भएका परीक्षाहरूको रुटिन पनि भदौ २० भित्रै आउने पक्का भएको छ।

​अहिलेलाई केही दिनको समय थपिएको छ, त्यसैले आफ्नो परीक्षाको तयारीलाई अझै मजबुत बनाउँदै गर्नुहोला।
​आफ्ना सँगै पढ्ने साथीहरूलाई Share गरेर यो जानकारी दिनुहोस्!


For Business Communication Exam Focused Class whatsapp: 9815398964

1 month ago | [YT] | 52

Study Material

भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षा मन्त्रीले निर्देशन दिएका छन् । साथै, भदौ १२ गतेका लागि निर्धारित परीiक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन्।

थप निर्देशनहरु:
१. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने।

२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने।

३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने।

४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने।

५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने।

Aba university bata formally Notice auna matra baki ho .

Source = Ronb
www.facebook.com/share/1PcvCNmsPY/

www.facebook.com/share/1DUQEMs1gX/

1 month ago (edited) | [YT] | 44

Study Material

BBS Second Year Partial 2083 को Exam Centre(Inside ktm) प्रकाशित!

Tribhuvan University (TU) ले BBS Second Year Partial 2083 को परीक्षा केन्द्र सार्वजनिक गरेको छ।

अब विद्यार्थीहरूले आफ्नो Exam Centre कहाँ परेको छ भनेर आधिकारिक विवरण हेर्न सक्नुहुनेछ।

परीक्षा केन्द्र सम्बन्धी जानकारी जाँच गर्नुहोस् र परीक्षाको तयारीमा जुट्नुहोस्।

❤️ सबै BBS Second Year विद्यार्थीहरूलाई परीक्षाको लागि शुभकामना!

Check this for your center: passmarksacademy.com/course/business-communication…


#BBS #BBSSecondYear #BBSExam2083 #ExamCentre #TU #TribhuvanUniversity

1 month ago | [YT] | 63

Study Material

परीक्षा सञ्चालनसम्बन्धी महत्वपूर्ण सूचना..

बाढी तथा प्रतिकूल मौसमका कारण परीक्षा स्थगित हुने हो कि भन्ने विषयमा धेरै विद्यार्थीहरूबाट निरन्तर जिज्ञासा प्राप्त भइरहेको छ।
यस सम्बन्धमा हालसम्म सम्बन्धित निकायबाट परीक्षा स्थगन गरिएको कुनै आधिकारिक सूचना सार्वजनिक भएको छैन। त्यसैले नयाँ आधिकारिक सूचना जारी नभएसम्म परीक्षा पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार नै सञ्चालन हुने जानकारी गराइन्छ।
परीक्षा स्थगन वा तालिका परिवर्तनसम्बन्धी कुनै आधिकारिक निर्णय सार्वजनिक भएमा विद्यार्थीहरूलाई तत्काल जानकारी गराइनेछ।

आधिकारिक सूचना नआएसम्म अन्य हल्ला वा अनौपचारिक जानकारीका आधारमा परीक्षा स्थगित भएको नठान्नुहुन अनुरोध गर्दछौँ।

तर यस्तो परिस्थितिमा तपाईंहरूको विचारमा के गर्दा उचित होला?

परीक्षा स्थगित गर्नुपर्छ कि निर्धारित मितिमै सञ्चालन गर्नुपर्छ? आफ्नो राय कमेन्टमा लेख्नुहोस्।

आधिकारिक सूचना प्राप्त भएमा हामी पनि तत्काल जानकारी गराउनेछौँ।

1 month ago | [YT] | 81

Study Material

​K tapai BBS 2nd Year (Regular/Partial) ko student hunuhuncha?

​Business Communication pass garna garho lagirakheko cha? Aafai padhera kei bujhna saknu vayeko chaina vaney aba chinta lina pardaina!

​Hamro naya learning platform launch vayeko khusiyali ma, hami tapaiharu ko lagi lyayeka chhau 'Business Communication' ko special course — tyo pani EXCLUSIVE DISCOUNT ma!

​1000+ students le already join garera aafno tayari garirakhnu vayeko cha.

​Saral vasa ma bujhauney classes.

​Pass hune paka tayari!

​Tapai Chai paxi kina parne? Aaja nai join garnuhos ra aafno tayari garnuhos!

Course lina ko lagi WhatsApp ma message garnuhos: 9815398964

1 month ago | [YT] | 19

Study Material

A New Journey Begins.
Study Material ले आफ्नो नयाँ Online Learning Platform — Pass Marks Academy सुरु गरेको छ।
विद्यार्थीहरूलाई अझ व्यवस्थित, सहज र exam-focused learning experience दिने उद्देश्यका साथ यो नयाँ यात्रा सुरु गरेका छौँ।
YouTube मा Study Material बाट सुरु भएको मेरो यात्रा अब Pass Marks Academy मार्फत अर्को चरणमा प्रवेश गरेको छ। ❤️
A new journey. A new platform. A bigger vision.
Welcome to Pass Marks Academy.


For BBS 1st year , 2nd year , 3year you can visit Passmarksacademy.com

Course haru dhamadham upload huney process ma xan.

If you love study material go visit and login .

Thank you.

1 month ago | [YT] | 62