कहिले काफल ऐसेलु ,ए हेरी टिमुर कहिले काफल ऐसेलु, ए हेरी टिमुर लुक्छ मन बाँधन मायाको झुल टिप्छौ कुन फूललाई देख्नेको हुल
अन्य सुन्य छ सबै ,देबिको वर अन्य सुन्य छ सबै ,देबिको भर झुक्ला कता बादल, सिरैको जुन झुक्ला कता बादल, सिरैको जुन लुक्छ मन बाँधन ,मायाको झुल
देउरालि डाढा माथि झोलुङ्गे पुल बिर्सने रैछउ मायाँले टरेपछि गून झुक्ला कतै बादल सिरको जुन लुक्छ मन बाँधन मायाको झुल देउरालि डाढा माथि झोलुङ्गे पुल बिर्सने छौरे मायाँले तरेपछि पुल
देख्न उज्यालो नजर हुनेछ। खोलीमा सानो बगर हुनेछ। भोगाईसँगै बाँदिदै जाँदा हेप्नेलाई साइनो बदर हुनेछ उही दिन हुन् मनाउने चाडपर्व संयोगले उचित कदर हुनेछ महत्व तिमी कति दिनेछौ खै औसत अस्तित्व सदर हुनेछ बिरानो भेष पनि हुन्छ आफ्नो अथाहा कहाँ रहर हुनेछ मनभित्रका पुष्प फुलाउन कहाँ गाउँ सहर हुनेछ, Written by kamal pokhrey
Kunthit “Kusum kunthit” Man
jhilke tero dai झिल्के तेरो दाई new nepali song coming soon ....25 December
1 week ago | [YT] | 31
View 0 replies
Kunthit “Kusum kunthit” Man
New Nepali song deurali dada
1 week ago | [YT] | 30
View 1 reply
Kunthit “Kusum kunthit” Man
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
साचो बोले सबैलाई चलाइन्छ
झुटो बोले आफैंलाई जलाइन्छ
साचो बोले सबैलाई चलाइन्छ
झुटो बोले आफैंलाई जलाइन्छ
हो चिसो हावा डाडैमा गएसि।
हुन्छ राजिखुसि सबै भएसि।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
हो चिसो हावा डाडैमा गएसि।
हुन्छ राजिखुसि सबै भएसि।
हल्का मेरो जुङ्गा र दारिले।
तान्यो मलाई पान बुट्टे साडीले।
हल्का मेरो जुङ्गा र दारिले।
तान्यो मलाई पान बुट्टे साडीले।
आखाँ राम्रा क्या बिदी छेकेर ।
पठाए होलान् मलाईनै देखेर।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
आखाँ राम्रा क्या बिदी छेकेर ।
पठाए होलान् मलाईनै देखेर।
होसो मिठो बिर्साउने खालेछ।
मनले आशा के के हो पालेछ।
होसो मिठो बिर्साउने खालेछ।
मनले आशा के के हो पालेछ।
रातो राम्रो पछौरि ओढेर।
जानु पर्छ सबैलाई छोडेर।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
रातो राम्रो पछौरि ओढेर।
जानु पर्छ सबैलाई छोडेर।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
2 weeks ago | [YT] | 17
View 1 reply
Kunthit “Kusum kunthit” Man
जादु चलेछ मौसम बनेछ।
ए फुलमायाँ आज जलेछ।
(Chorus)
जादु चलेछ मौसम बनेछ।
ए फुलमाया आज जलेछ।
असिनाको सेतो कस्तो घर।
पछि परेउ नि लाग्यो नि भर।
(Chorus)
असिनाको सेतो कस्तो घर।
पछि परेउ नि लाग्यो नि भर।
हवाइजहाज उडेयो तर।
लगेन अरु कहि हेर पर।
(Chorus)
हवाइजहाज उडेयो तर।
लगेन अरु कहि हेर पर।
ए अनौठो लाग्छ नसोचे।
हेर दुख्दैन कोहि नघोचे।
(Chorus)
ए अनौठो लाग्छ नसोचे।
हेर दुख्दैन कोहि नघोचे।
अरुलाई के को नसा हुन्छ।
ए निरासले अझै दशा हुन्छ।
(Chorus)
अरुलाई के को नसा हुन्छ।
ए निरासले अझै दशा हुन्छ।
आरम्भ हुने सदै फुल ले हो।
रोक्दैन खुसी एक भुल ले हो।
(Chorus)
आरम्भ हुने सदै फुल ले हो।
रोक्दैन खुसी एक भुल ले हो।
(Chorus)
जादु चलेछ मौसम बनेछ।
ए फुलमाया आज जलेछ।
जादु चलेछ मौसम बनेछ।
ए फुलमाया आज जलेछ।
लेखक:-कमल पोख्रेल
4 months ago | [YT] | 0
View 0 replies
Kunthit “Kusum kunthit” Man
कहीँ त फूल फुल्यो होला दासी बनेर
सम्झिय बिर्सि बसेको होला बासी बनेर
नराम्रो कहीँ लाग्दैन। अचाल पुरै राम्रो
भनेको कुरा अधुरा होला जाति बनेर
उही नरम सोच भए विशाल हुन्छ
दुई चार बसेको होलान् साथी बनेर
अवसर केही आकार दिन्छ रुपैमा
मनका आशा जागेका होलान् माथि बनेर
सुन्दर देखिन जुन तारा पनि राति हुन्छ
नखुलेको केही भित्र होलान् ताती बनेर
नराम्रो हुन्न हर कोही व्यवहारले खासै
जाँच्ने उही दोषी नजर होला घाती बनेर
5 months ago | [YT] | 2
View 0 replies
Kunthit “Kusum kunthit” Man
ओ, हेर जोस ,फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस, फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस, फर्किँदैछ उत्सव मनाउने गर
पर्खिनु छ हेर दुई वर्ष फर्कनु छ
पर्खिनु छ हेर दुई वर्ष फर्कनु छ
नौलो सोच ,
हो नौलो सोच ,फर्किँदैछ उत्सव मनाउने गर
केवल रातो हरियो हुदैन फुल फुलवारिमा
केवल रातो हरियो हुदैन फुल फुलवारिमा
अन्तिम खोज
हो अन्तिम खोज, फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस फर्किँदैछ उत्सव मनाउने गर
असंखेक भए राजा हल्का कमिलाका
असंखेक भए हल्का राजा कमिलाका
ठुलो ओज,
हो ठुलो ओज, फर्किँदैछ उत्सव मनाउने गर
अब कोहि भेडा झोले छैन्न गाँउ तिर
अब कोहि भेडा झोले छैन्न गाँउ तिर
राम लोक,
हो राम लोक ,फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस फर्किँदैछ उत्सव मनाउने गर
कौडी बाठाँहरु अब भोडे भैगए
कोरि बाठाँहरु अब भोडे भैगए
सत्य रोग,
हो सत्य रोग, फर्किँदैछ उत्सव मनाउने गर
लहर संगै बग्दै जान्छन् पात पतिङ्गर हरु
लहर संगै बग्दै जान्छन् पात पतिङ्गर हरु
कर्म योग,
कर्म योग ,फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस,
ओ हेर जोस, फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस,
हो लाखौ होस, फर्किँदैछ उत्सव मनाउने गर
लेखक:कमल पोख्रेल
Copyright ©️ kunthit man YouTube channel
6 months ago | [YT] | 2
View 0 replies
Kunthit “Kusum kunthit” Man
देउरालि डाढाँ माथि झोलुङ्गे पुल
देउरालि डाढाँ माथि झोलुङ्गे पुल
बिर्सन छौरे मायाँले टरेपछि गुन
देउरालि डाढाँ माथि झोलुङ्गे पुल
बिर्सने छौरे मायाँले टरेपछि गुन
बिर्सने छौउरे मायाँले टरेपछि गुन
गरे आशा परको ,भइदिए भरको
गरे आशा परको ,ए भइदिए भरको
लेखैको मकै, रसिलो ,नगदे फुल
बिर्सने रैछउ मायाँले तरेपछि पुल
गरे बयान चोलीको परेवा जोडीको
गरे बयान चोलीको परेवा जोडीको
चिसो छोयो हावाले, आजको भूल
लेखैको मकै, रसिलो, नगदे फुल
अग्ला चुली पहाड ,झरि मिरमिरे
अग्ला चुली पहाड ,झरि मिरमिरे
सुसाई खोली खाँचीको, झरेको मूल
चिसो छोयो हावाले ,आजको भूल
पुग्छ अरे सुपाको मनैले चिताको
पुग्छ अरे सुपाको मनैले चिताको
टिप्छौ कुन फूललाई देख्नेको हुल
सुसाई खोली खाँचीको ,झरेको मूल
कहिले काफल ऐसेलु ,ए हेरी टिमुर
कहिले काफल ऐसेलु, ए हेरी टिमुर
लुक्छ मन बाँधन मायाको झुल
टिप्छौ कुन फूललाई देख्नेको हुल
अन्य सुन्य छ सबै ,देबिको वर
अन्य सुन्य छ सबै ,देबिको भर
झुक्ला कता बादल, सिरैको जुन
झुक्ला कता बादल, सिरैको जुन
लुक्छ मन बाँधन ,मायाको झुल
देउरालि डाढा माथि झोलुङ्गे पुल
बिर्सने रैछउ मायाँले टरेपछि गून
झुक्ला कतै बादल सिरको जुन
लुक्छ मन बाँधन मायाको झुल
देउरालि डाढा माथि झोलुङ्गे पुल
बिर्सने छौरे मायाँले तरेपछि पुल
ए बिर्सन छौउरे मायाँले टरेपछि गुन
7 months ago | [YT] | 1
View 0 replies
Kunthit “Kusum kunthit” Man
नकली कति तिमी छौँ
आखी गाजल चिनि छौँ
नकली कति तिमी छौँ
आखी गाजल चिनि छौँ
घरको छानो किन हो
घरको छानो किन हो
खरै -कोपो किनि छौँ
नकली कति तिमि छौँ
आखी गाजल चिनि छौँ
बिगारेर योवन लाई
बिगारेर योवन लाई
बाहिर बाहिरै हिनि छौँ
खरै- कोपो किनि छौँ
केलाई पोत्छौ लालिले
केलाई पोत्छौ लालिले
कयौ मन छिनि छौँ
बाहिर बाहिरै हिनि छौँ
सोध खोज किन हो
सोध खोज किन हो
अनमोल रत्न बिनि छौँ
कयौ मन छिनि छौँ
रुकेउ भने छायाँले
रुकेउ भने छायाँले
कति खुशी दिनि छौँ
अनमोल रत्न बिनि छौँ
अल्लारेको भर देखि
अल्लारेको भर देखि
मस्तै मात पिनि छौँ
कति खुशी दिनि छौँ
केलाई होर तानेको
केलाई होर तानेको
कति औला गिनि छौँ
मस्तै मात पिनि छौँ
कति औला गिनि छौँ
कति खुशी दिनि छौँ
नकली कति तिमि छौँ
नकली कति तिमि छौँ
आँखी गाजल चिनि छौँ
आँखी गाजल चिनि छौँ
7 months ago | [YT] | 1
View 0 replies
Kunthit “Kusum kunthit” Man
बाची गरौं, रमाईलो २।।
हाँसि गरौ, रमाइलो२।।
१.हर्ष छरे, गर्व छरे
आउ(खाउ) गरौ रमाईलो
२.फूल फुल्छ मौरी भुल्छ
खाली (मालि) गरौ रमाईलो
३.छोई हेर माया बेर
बाचि गरौ रमाईलो
४.बाटो छरे माटो छरे
नाचि गरौ रमाईलो
५.साचो छरे हासो छरे
गाउँ गरौ रमाइलो
बाची गरौं, रमाईलो २।।
हाँसि गरौ, रमाइलो२।।
१)आखा चिम्ली इन्द्रेणिमा सबै सङ्गले
आकासैका नौला किरण सातै रङ्गले
२)साना दौतरिको ताति काफि रामलाई,
प्यारा आफ्नो सम्झि साची राख हामलाई
३)पर्व छर जाम्मा परे सबै कामलाई
उर्दि छैन हासो किन्ने कुनै दामलाई
(४) कितावका पाना जस्तो हाम्रो पहिचान
झनै नौलो यो समाजमा हाम्रो पहिचान
Written by kamal pokhrel
9 months ago | [YT] | 2
View 0 replies
Kunthit “Kusum kunthit” Man
देख्न उज्यालो नजर हुनेछ।
खोलीमा सानो बगर हुनेछ।
भोगाईसँगै बाँदिदै जाँदा
हेप्नेलाई साइनो बदर हुनेछ
उही दिन हुन् मनाउने चाडपर्व
संयोगले उचित कदर हुनेछ
महत्व तिमी कति दिनेछौ खै
औसत अस्तित्व सदर हुनेछ
बिरानो भेष पनि हुन्छ आफ्नो
अथाहा कहाँ रहर हुनेछ
मनभित्रका पुष्प फुलाउन
कहाँ गाउँ सहर हुनेछ,
Written by kamal pokhrey
9 months ago | [YT] | 2
View 0 replies
Load more