Sapana Gharti Official

Hello friends I will share personal vlog ,reaction videos 'along with showcasing videos of Hindu religious and tourist areas in Nepal and abroad on my channel. Also, I will use my own voice and AI voice while making this video. When I made the video, I also used small clips from YouTube as the source of the video. While making fact videos about various temples, I have done various studies without searching for the truth. There is reality in the video. It has not been propagated by making false and misleading videos. Please don't forget to subscribe to the channel and like and share the video after watching the video.
Thank you
Sapna Kumari Gharti and Sapana gharti vloger YouTube Channel.
#temple fact
#history about Hindu religious temple in Nepal and abroad
#temple fact
#lokdohorivideo reaction
#food vlog
#temple vlog
#personal vlog
#parliamentnepal
#rabilamichhane
#balencity
#nepal
#news
कृपया यस युट्युब च्यानललाई सब्स्क्राइब र भिडियोहरुलाई लाइक सेयर गर्न नभुल्नुहोला।


Sapana Gharti Official

रवि र बालेन्द्रबीच ७ बुँदे सहमति

आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ ।

सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

2 weeks ago | [YT] | 7

Sapana Gharti Official

🎉 10k सब्स्क्राइबरको सफलता! 🙏❤️

आज हाम्रो सपना घर्ती अफिसियल युट्युब च्यानलले 10,000 सब्स्क्राइबरको ठूलो माइलस्टोन पार गरेको छ।
तपाईं सबैको माया, हौसला, र समर्थनले यो सफलता सम्भव भएको हो।

👉 तपाईंहरूकै साथमा सम्भव भयो!
हरेक लाइक, कमेन्ट, शेयर, र सब्स्क्रिप्शनले हाम्रो यात्रालाई थप अर्थपूर्ण र उत्साहजनक बनाएको छ।

💖 विशेष धन्यवाद:

हाम्रा सबै प्रिय दर्शक र समर्थकहरूलाई।

तपाईंहरूको निरन्तर माया र विश्वासले हाम्रो लक्ष्यलाई अझ बलियो बनाएको छ।


🎥 केही नयाँ र रमाइलो सामग्री चाँडै आउँदैछ!
हाम्रो यो खुसीलाई विशेष बनाउन, तपाईंहरूको लागि नयाँ गीत, रमाइलो कार्यक्रम, र विशेष भिडियोहरू तयार गर्दैछौं।

तपाईंहरूको माया र साथले नै हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ।
सधैं हामीसँग रहनुहोस्, माया बाँड्नूहोस्, र समर्थन गर्नूहोस्! ❤️🙏

- सपना घर्ती अफिसियल युट्युब च्यानल परिवार

1 year ago | [YT] | 5

Sapana Gharti Official

यदि तपाईँ सशस्त्र प्रहरी हुन चाहनुहुन्छ भने सफदर परम्पनि भर्न खोलेको जानकारी गराउँदछौं

1 year ago | [YT] | 5

Sapana Gharti Official

A big thank you and love to all my subscribe who have played a special role in getting me this far.
youtube.com/shorts/uLtj10b9yy...

1 year ago | [YT] | 4

Sapana Gharti Official

I have achieved 5k subscribe so that thank you so much all subscribe for you love and support
youtube.com/shorts/CSQtzs1Zr3...

1 year ago | [YT] | 3

Sapana Gharti Official

भोलि स्वर्ग द्वारी को भिडियो लिएर आउने छु आजलाई स्वीकार्नु होस् मनकामना मन्दिरको भिडियो youtube.com/shorts/4t-woC2sf9...

1 year ago | [YT] | 1

Sapana Gharti Official

नमस्ते आप लोगों को नेपाल के मंदिर के बारे में कुछ फैक्ट बताने के लिए इस चैनल का निर्माण कियागया है। आज हमने नेपाल के काठमांडू में अवस्थित स्वयंभू नाथ एक शॉर्ट वीडियो बनाया है कैसा लगा एक बार जरूर देखें और कमेंट करें।
youtube.com/shorts/NMvlebyD2x...

1 year ago | [YT] | 2

Sapana Gharti Official

बुद्धले भनेका छन्, मानिसले जसरी सोच्छ, त्यही अनुसारको बन्छ । यदि कुनै व्यक्तिले नराम्रो विचारले बोल्छ वा काम गर्छ भने, उसलाई मात्र दुःख हुन्छ। यदि मानिस शुद्ध विचारले बोल्छ वा काम गर्छ भने जीवनमा सुख प्राप्त हुन्छ। नमों बुद्ध

1 year ago | [YT] | 6

Sapana Gharti Official

नयाँ बर्ष को पावन अवसरमा देश तथा बिदेश मा रहनु भयका सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ तथा दिदी बहिनी हरुमा सपना घर्ती भ्लगर तर्फ बाट हार्दिक मंगलमय शुभकामना ।नयां बर्ष नयाँ जोश नयाँ उमंग का साथ बितोश ।सम्पुर्ण मा नयाँ बर्ष २०८१ मंगल् होश.......

1 year ago | [YT] | 1