नमस्ते 🙏
Welcome to Hidden Nepal with Rojin 🇳🇵
This channel is all about exploring the unseen, untouched and real beauty of Nepal. From hidden villages and offbeat destinations to local culture, food and lifestyle – I bring you the real Nepal that most people miss.
If you love travel, adventure and discovering new places, this channel is for you.
Join me on this journey as we explore:
• Hidden places of Nepal 🏔️
• Travel vlogs & local experiences 🎥
• Culture, food & lifestyle 🍛
• Adventure & offbeat destinations 🚶♂️
New videos every week!
Subscribe and be part of the journey ❤️
Hidden Nepal With Rojin
❤️ #supportme
4 months ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
Live
7 months ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
Breaking: रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
#rabilamichhane #rsp #sahakari
1 year ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
BREAKING NEWS : रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
Source: Rato pati
#rabilamichhane
1 year ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
पिडा पनि कति दिन सक्छौ भगवान : बैतडीकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन्। २४ असोजमा उनी ‘डेलिभरी’का लागि कैलालीको धनगढी झरिन्। साथमा उनका श्रीमान् २२ वर्षीया सहदेव बोहरा पनि थिए। गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती पनि धनगढी आएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुसीयाली थियो। तर उनीहरूको खुसी एक दिन पनि टिक्न पाएन। छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारै जना बाटोमै अस्ताए। एकै परिवारमा परेको यो बज्रपाताले अहिले सिङ्गो गाउँ नै सोकमा डुबेको छ । 😭
1 year ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् ।
News Source : NepalPress
1 year ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
सबैको राम्रो होस्: Beautiful Sandhya Arati at Ambikeswori Temple, Dang. ❤
#nepal #suscribeme
1 year ago | [YT] | 1
View 0 replies
Hidden Nepal With Rojin
पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिनेछन् ।
#balen
Source: Taja khabar
1 year ago (edited) | [YT] | 1
View 0 replies
Hidden Nepal With Rojin
खुर्कोट बजार र पुलको अनुगमन तथा निरीक्षण गर्दै रक्षामन्त्री मानवीर राई, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सहितको टोली ।
Source: Annapurna post
1 year ago | [YT] | 0
View 0 replies
Hidden Nepal With Rojin
बाढी क्षति पुर्याएको पुल:
बाढीले क्षति पुर्याएको भोजपुरको टेम्केमैयुङ- ९ स्थित राउते खोला माथिको पक्कीपुल। तस्बिरः युवराज विष्ट/रासस।
1 year ago | [YT] | 0
View 0 replies
Load more