आदील आलमको निलम्बनको फुकुवा भएछ यो भन्दा खुसी केमा हुनसक्छ हामी समर्थकलाई म फेरि पनि उत्साहित छु। त्यो किफायती बलिङ र हेलिकप्टर सट हेर्नको लागि अनि Salute छ आदिल आलमलाई तिमी नेपाली क्रिकेटकै लागि जन्मेका हो। यति ठूलो फिक्सिङ आरोप लाग्दालाग्दै पनि आफू क्रिकेटबाट टाढा नरहेर देशको जर्सीमा पुन खेल्ने आशा राख्दै मासिक २० हजार तलबमा लोकल अनअफिसियल टुर्नामेन्ट खेलेर आफ्नो क्षमतालाई निखार्दै गयो पछाडि हटेनौ आफ्नो भविष्य र सपना क्रिकेटमै देखौ। त्यसको लागि तिमीलाई मनदेखि नै धन्यवाद अब यहाँबाट तिम्रो प्रदर्शन नेपाली क्रिकेटको लागि कस्तो हुनेछ त्यो समयले नै बताउँला तर तिमीले नेपाली क्रिकेटमा पुनरागमनप्रतिको लगावलाई नेपाली क्रिकेटले कहिले भुल्ने छैन। तिमी एक उदाहरणको पात्र हौ अनि एउटा सानो कन्फ्युजन क्यानले त आदिल आलमको फुकुवा पहिलै गरेको जस्तो लाग्थ्यो हामीलाई चाहिएको आइसिसीको हो के यो आइसिसीको निलम्बन फुकुवा हो कि क्यानको मात्र थाहा हुनेले कन्फ्युजन क्लियर गरिदिनुहोला। ☺️♥️@cricketassociationofnepal@SKAdvise
HAMRO KHEL हाम्रो खेल
Soory साथी हरु मौसम को कारण ले लाइभ आउन सकिन @HAMROKHELहाम्रोखेल @SaaraNepali @AnitaraiLimbhu @Anushkabhunti
15 hours ago | [YT] | 1
View 1 reply
HAMRO KHEL हाम्रो खेल
आदील आलमको निलम्बनको फुकुवा भएछ यो भन्दा खुसी केमा हुनसक्छ हामी समर्थकलाई म फेरि पनि उत्साहित छु। त्यो किफायती बलिङ र हेलिकप्टर सट हेर्नको लागि अनि Salute छ आदिल आलमलाई तिमी नेपाली क्रिकेटकै लागि जन्मेका हो। यति ठूलो फिक्सिङ आरोप लाग्दालाग्दै पनि आफू क्रिकेटबाट टाढा नरहेर देशको जर्सीमा पुन खेल्ने आशा राख्दै मासिक २० हजार तलबमा लोकल अनअफिसियल टुर्नामेन्ट खेलेर आफ्नो क्षमतालाई निखार्दै गयो पछाडि हटेनौ आफ्नो भविष्य र सपना क्रिकेटमै देखौ। त्यसको लागि तिमीलाई मनदेखि नै धन्यवाद अब यहाँबाट तिम्रो प्रदर्शन नेपाली क्रिकेटको लागि कस्तो हुनेछ त्यो समयले नै बताउँला तर तिमीले नेपाली क्रिकेटमा पुनरागमनप्रतिको लगावलाई नेपाली क्रिकेटले कहिले भुल्ने छैन। तिमी एक उदाहरणको पात्र हौ
अनि एउटा सानो कन्फ्युजन क्यानले त आदिल आलमको फुकुवा पहिलै गरेको जस्तो लाग्थ्यो हामीलाई चाहिएको आइसिसीको हो के यो आइसिसीको निलम्बन फुकुवा हो कि क्यानको मात्र थाहा हुनेले कन्फ्युजन क्लियर गरिदिनुहोला। ☺️♥️@cricketassociationofnepal @SKAdvise
1 day ago | [YT] | 1
View 1 reply
HAMRO KHEL हाम्रो खेल
ONLEY ONE' LEGEND NEPAL CRICKET 🏏@KAMI-kz9fd
1 day ago | [YT] | 0
View 0 replies
HAMRO KHEL हाम्रो खेल
मेरो लाइभ मा न आउनु को कारण भन्नुस् @HAMROKHELहाम्रोखेल
3 days ago | [YT] | 1
View 0 replies
HAMRO KHEL हाम्रो खेल
SANDEEP LAMICHHANE NEW LOOK 🇳🇵❣️🎯🏏@SandeepLamichhane25
1 week ago | [YT] | 3
View 2 replies
HAMRO KHEL हाम्रो खेल
New video cricket highlights please full watch the video @HAMROKHELहाम्रोखेल
2 weeks ago | [YT] | 2
View 1 reply
HAMRO KHEL हाम्रो खेल
Watch new highlights match
3 weeks ago | [YT] | 1
View 0 replies
HAMRO KHEL हाम्रो खेल
Please watch the video 📷
4 weeks ago | [YT] | 3
View 4 replies
HAMRO KHEL हाम्रो खेल
कस्तो लाग्यो साथी हरु squad hk #nepalcriket @cricketassociationofnepal
1 month ago | [YT] | 2
View 1 reply