@Real Intertenment NP🇳🇵

Hii guys👋

👉Accept all the situation
Move on with a smile 🤔🤔
"오늘 걷지 않으면 내일은 뛰어야 한다 친구. 알겠어요?"🇰🇷

सबै भन्दा पहिले तपाईं हरुलाई मेरो You Tube channel मा स्वागत छ। यो YouTube channel मा तपाईं हरुले Video हेरेर koreanlanguage eps meaning haru mobile माँ हेर्दै मनोरञ्जनका साथ meaning हेरेर पढ्न सक्नु हुने छ।

म आशा गर्दछु मेरो भिडियो हेरेर खुसी हुनुहुनेछ र तपाईं हरुले मेरो YouTube channel लाई माया र Subscribe गरिदिनुहुनेछ भन्ने आशा गर्दछु ।

Keep Supporting

Keep loving....

#GiriDhirendra(Dhanraj)
#티렌드러 기리(턴라지)

#From kailali

#Leaving Bagbajar
khathamandu Nepal

Age 21 Year
Alone person
What's app number
9766669794

Facebook lite
Giri Dhirendra

Facebook
Dhirendra Giri
Thank you!🙏🙏


@Real Intertenment NP🇳🇵

क्या गज्जबले चल्दैछ यार जिन्दगी मेरो
नचाउन भाग्य छँदैछ.
ताली बजाउने आफन्त😔...!!

8 months ago | [YT] | 1

@Real Intertenment NP🇳🇵

प्रयास जारि छ सके गन्तव्यमा पुगम्ला.
नसके केही सिकेर अगाडि बढौला...❤️😔
‪@Giri_Dhirendra‬
#dreamkorea🇰🇷
#YouTubehighlights
‪@volleyball123-x1r‬
‪@Jnsir135‬

9 months ago | [YT] | 2

@Real Intertenment NP🇳🇵

Important conjuction for korean language
#Subscribe
#dreamkorea
‪@Giri_Dhirendra‬​​
‪@Jnsir135‬
1 n +하고-र , संग
2 n + 와/과 र
3 vst + 고 र, एर
4 vst+ 니까/으니까 एकोले
5 vst+기때문에/이기때문에 एकोले
6 N+때문에 ले/ले गर्दा
7 vst+지만 ए तापनि
8 vst+면/으면 यो भने/ छ भने
9 vst+아.어.여+야 하다 नु पर्छ
10 vst+아.어.여+주다 इ दिनु
11 vst+려고/으려고+하다 ने बिचार गर्नू
12 vst+ㄹ때/을때 ने बेला
N+때 को बेला
13 vst+기로 하다 ने निधो गर्नु
14 vst+분 적이 있다/없다 एको अनुभब छ/छैन
15 vst+ 지요 नि पो त हगि
N+지요/이지요 नि पो त हगि
16 vst+자마자/ 는데로 ने बित्तिकै
17 vst+러/으러 को लागि
18 vst+는 것 같다 दै जस्तो छ
vst+ㄴ/은 것 같다 ए जस्तो छ
vst+ㄹ/을 것 같다 ला जस्तो छ
19 vst+기를 위해서 न को लागि
20 vst+어.아.여+도+ 되다 ए पनि हुन्छ
22 vst+면/으면 안 되다 यो भने हुदैन
23 vst+는 동안 इन्जेल सम्म
N+동안 भरि सम्म

24 매+N/N+매 प्रत्यक
25 vst+거나/N+이나/나 अथबा
26 vst+았.었.였+으면 좋겠다 यो भने राम्रो हुने थियो
27 vst+기를 바라다 ने कामना गर्नु
28 vst+지 말고.....vst+세요/ 으세요 नगरेर......गर्नुहोस्
29 vst+셌어요/으셌어요 नु भयो
30 N+라고/이라고 하다 भनेर भनिन्छ
31 N+여요/이여요 हो
32 N+세요/이세요 नु हुन्छ
33 vst+ ㄹ/을 줄 알다/모르다 न थाहा छ/छैन
34 vst+ 면/으면 군 일 나다 यो भने ठुलो समस्स्या हुन्छ
35 vst+ 는 동안에 는 ने बेलामा चांहि
36 vst+고나서 ए पछि
37 vst+면/으면 어떻게 하다 यो भने कसरि गर्ने
38 vst+ㄹ/을 수 있다/없다 न सकिन्छ/सकिन्न
39 vst+ㄹ까요/을까요 औं त?
40 vst+어.아.여+볼까요 इ हेरौं कि
41 vst+어서.아서.여서 एकोले/एर
42 vst+ㅂ시다/읍시다 औं
43 vst+지맙시다 नगरौं
44 vst+고 싶다 न चाहानु
45 N+도 पनि
46 vst+려고/으려고 ने बिचिर ले
47 vst+어.아.+서 는 안 되다 नु हुदैन
48 N+ 이/가 어때요 कस्तो छ
49 vst+다가 गर्दा गर्दै
50 vst+는 바람에 एकोले
51 vst+게 되다 ने भयो
52 vst+어.아.여+도 ए पनि
53 vst+ㄹ/을 수 도 있다 न पनि सक्छ

55 vst+기 전에 नु पहिले
56 N+보다 더 भन्दा
57 N+밖에 बाहेक
57 N+만 मात्र
58 N+ 중에서 मध्यमा
59 N+씩 को दर ले
60 vst+ 는 대신에 को सट्टामा
N+대신에 सट्टामा
61 vst+ㅂ니다/습니다+만 ए तापनि
62 vst+려면/으려면 ने हो भने

9 months ago (edited) | [YT] | 4

@Real Intertenment NP🇳🇵

@MR.Giri:새해 복 많이 받으세요! 2082년이 여러분에게 행복, 건강, 성공, 사랑으로 가득한 한 해가 되길 바랍니다. 모든 계획이 잘 이루어지고, 매일이 기쁨과 희망으로 가득 차길 기원합니다. 올해도 힘차게 시작하시고, 많은 좋은 일들이 가득하길 기도합니다. 🙏🙏
‪@volleyball123-x1r‬
‪@epsnews7507‬
‪@Jnsir135‬
‪@epsnewupdate3326‬
#dreamKorea🇰🇷

9 months ago | [YT] | 5

@Real Intertenment NP🇳🇵

भित्ताको पात्रो र साल मात्र हैन , जिन्दगीको हाल पनि बद्लियोस्
नयाँ वर्ष २०८२ को सबैमा शुभकामना !❤️💐

9 months ago | [YT] | 2

@Real Intertenment NP🇳🇵

새해복 많이 받으세요.친구들❤️🇳🇵🇰🇷
अर्को सालको New Year का मनाउन चाहनु हुन्छ ?

9 months ago | [YT] | 3

@Real Intertenment NP🇳🇵

आज यो वर्षको अन्तिम दिन,२०८१ सालमा के के सफलता पाउनु भयो ? 😊
#Comment
#NewYear2082
#happynewyear
#epsnepal

9 months ago | [YT] | 2

@Real Intertenment NP🇳🇵

고용허가제한국어능력시험
1.5-8] 빈칸에 들어갈 가장 알맞은 것을 고르십시오.
‪@Giri_Dhirendra‬
‪@volleyball123-x1r‬
‪@Jnsir135‬
‪@epsnews7507‬
‪@epsnewupdate3326‬
#dreamkorea
#Subscribe

9 months ago | [YT] | 9

@Real Intertenment NP🇳🇵

LC Sign सम्बन्धी जरुरी सूचना‼️
अबदेखि 🇰🇷✈️ LC Forward भएपछि श्रमिकले EPS कार्यालयमा स्वयं उपस्थित भई हस्ताक्षर ✍️ गर्नुपर्नेछ।
EPS बाट Automatic Sign प्रक्रिया अब बन्द ❌ भएको छ।
LC Forward भएको भोलिपल्टदेखि २–३ दिनभित्र अनिवार्य रूपमा Sign गर्नुहोस्⏳, ताकि प्रक्रिया ढिला नहोस्।

#EPSNepal#LCSignUpdate#ImportantInfo⚠️#EPSNotice
#DreamKorea🇰🇷
#subscribe
‪@volleyball123-x1r‬
‪@Jnsir135‬
‪@epsnewupdate3326‬
‪@epsnews7507‬

9 months ago | [YT] | 4