Nepali Singer Sunil Gaire's Official YouTube Channel.

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Sunil Gaire. Embedding to a website is allowed.

For More Info or Business Enquiry
Contact No. : 9827629896


Sunil Gaire

मेरो शब्द, सङ्गीत, देवी घर्ती मगर र रन्जित सुनारको आवाज, लक्ष्य विश्वको कथा निर्देशनमा ममता क्षेत्री र लक्ष्य विश्वको अभिनयसहित नयाँ गीत "फुल रसैमा" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

3 days ago | [YT] | 3

Sunil Gaire

नयाँ गीत "निरमाया", मेरो शब्द, लय, लोकप्रिय गायिका शान्ति श्री परियार र रञ्‍जित सुनारको आवाज, जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफीमा रचना न्यौपाने र आशिष गजमेरको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।

1 month ago | [YT] | 4

Sunil Gaire

अलिकती फरक त पक्कै छ है..!!!
"बचन हजुरलाई"
पर्सि सोमबारदेखी Lakshya Bishwo युटुब च्यानलबाट
माया गरिदिनुहोला ।।🙏

8 months ago | [YT] | 2

Sunil Gaire

अलिकती फरक त पक्कै छ है..!!!
"बचन हजुरलाई"
पर्सि सोमबारदेखी Lakshya Bishwo युटुब च्यानलबाट
माया गरिदिनुहोला ।।🙏

8 months ago | [YT] | 2

Sunil Gaire

मिठो संगीत,
सुन्दर कथा,
नयाँ गीत "निर-माया" !
#FirstLook
#ComingSoon

1 year ago | [YT] | 8

Sunil Gaire

चर्चित गायिका सुनिता बुढा क्षेत्रीको तीते करेली नयाँ गीत
https://youtu.be/JfbXf-2OfyU?si=VYTm2...

1 year ago | [YT] | 6