Sarathi Media Hub

सारथि मिडिया हब तपाईंको सृजनात्मक यात्राको विश्वासिलो साथी हो।
हामी प्रस्तुत गर्छौं टेलिसिरियल, सर्ट मुभी, म्युजिक भिडियो, भ्लग, र मनोरञ्जनात्मक सामग्रीहरू — नेपाली संस्कृति, समाज र यथार्थका कथाहरू समेटेर।
हामीसँग रहनुहोस्, हाम्रो सिर्जनात्मक यात्रामा सहभागी बनौँ।

विशेषता:

टेलिसिरियल्स

सर्ट मुभी

म्युजिक भिडियो

भ्लग्स

सशक्त सामाजिक सन्देशसहितका सामग्रीहरू

Subscribe गर्नुहोस् र हाम्रो यात्रा संगै अघि बढ्नुहोस्


सारथी मिडिया हब मा प्रकाशित सबै भिडियो सामग्रीहरू मूल र सृजनात्मक हुन्।
यस च्यानलका भिडियोहरूलाई बिना अनुमति प्रतिलिपि (copy), पुनःअपलोड (re-upload), वा अन्य च्यानल/सामाजिक सञ्जालमा प्रयोग गरिएको पाइएमा, नेपालको प्रचलित "मौलिक हक तथा बौद्धिक सम्पत्ति (Copyright) सम्बन्धी कानुन" अनुसार कानुनी कारबाही गरिनेछ।
कृपया सिर्जनाको सम्मान गरौँ।




Sarathi Media Hub

आदरणीय दर्शक महानुभावहरूमा हार्दिक नमस्कार!
​प्राविधिक समस्या (Technical Issues) का कारण आज प्रसारण हुनुपर्ने 'कन्त बिजोग' भाग ५ विशेष कारणवश आउन सकेन। यसबाट हजुरहरू पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
​अब यो भाग भोलि बेलुका ठीक ७:१५ बजे प्रसारण हुने जानकारी गराउँदछौँ। हजुरहरूको माया र धैर्यताका लागि धेरै-धेरै धन्यवाद! 🙏

2 months ago | [YT] | 5

Sarathi Media Hub

आज बेकुका नया कथा मा

3 months ago | [YT] | 7

Sarathi Media Hub

आज बेलुका ७ बजे आउदै छ हेर्न नभुल्नु होला

6 months ago | [YT] | 13

Sarathi Media Hub

10 months ago | [YT] | 3

Sarathi Media Hub

महा टुइस्ट अपिसोड अब आउदो सनिबार!

1 year ago | [YT] | 8

Sarathi Media Hub

यथार्थको पहिलो भाग हजुरहरुलाई कस्तो लग्यो? प्रतिक्रिया दिनु होस् |

1 year ago | [YT] | 3

Sarathi Media Hub

"यो एक काल्पनिक राजनीतिक थ्रिलर फिल्म 'रक्त–साक्षी' को पोस्टर हो, जसले अन्याय र आवाज दबाउने प्रवृत्तिको विरुद्ध कथा प्रस्तुत गर्छ।"

1 year ago | [YT] | 8