This is Official YouTube channel of Edusawal. Edusawal is country’s younger education online news portal in Nepal. It is a complete news portal focused on education field and educational activities. We provide true information about school, college, University and other education institution.


Edusawal

विद्यालय शिक्षा विधेयक - २०८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा र शिक्षक महासंघबीचको भएकाे २७ बुँदे सहमति सार्वजनिक भएको छ। शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले बुझाएको प्रतिवेदनमा महासंघले चित्त नबुझाएपछि मन्त्रालय र महासंघबीच २७ बुँदे सहमति भएको थियो। #edusawal #education #teachers #Minister

6 months ago | [YT] | 32

Edusawal

शिक्षाामा बजेट सिमित भएकाे भन्दै सांसदहरुले गरे सरकारकाे आलाेचना, कस्ले के भने ?

6 months ago | [YT] | 1

Edusawal

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गरेकी छिन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरेकी हुन्। #edusawal #education #sumanashrestha

www.edusawal.com/detail/3032?fbclid=IwY2xjawK7cGpl…

6 months ago (edited) | [YT] | 7

Edusawal

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसदमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन्। #edusawal #technology

6 months ago | [YT] | 2

Edusawal

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले शिक्षक महासंघसँग भएको सहमति अनुसार शिक्षा विधेयक संसदबाट असार १५ भित्रै पास गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले असार १५ गते भित्र शिक्षा ऐन पास हुनुपर्ने भएपनि प्रतिनिधि सभाको बैठक स्थगित भएकाले अहिलेसम्म विधेयक संसदमा टेबुल नै नहुनु दुखद भएको बताएका छन्।

6 months ago | [YT] | 5

Edusawal

नेताले भाषण गरेर मात्र हुँदैन, नेपालमै राेजगारीकाे अवसर सिर्जना गर्नुपर्छ : सन्दिप क्षेत्री

For Full video : https://youtu.be/PBssYh1VrVY

6 months ago (edited) | [YT] | 81

Edusawal

The finance minister of Nepal. who is a best?

6 months ago | [YT] | 2

Edusawal

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेकाे छ।

For Full Video : https://youtu.be/1ii7G6SYgXI

www.edusawal.com/detail/2946

6 months ago (edited) | [YT] | 11

Edusawal

शिक्षक र कर्मचारीको सेवा सुविधामै शिक्षाको बजेटको ७० प्रतिशत रकम खर्च हुन्छ। यसलाई कटौति गरेर ५० प्रतिशतमै झारेर भएपनि विद्यालय शिक्षालाई निशुल्क बनाउनुपर्छ।

7 months ago | [YT] | 2