Prameshor Ko Santan

ईश्वरलाई करोड-करोड धन्यवाद येशु मसिहको नाऊमा!
हजुरहरुलाई हृदय देखिनै स्वागत छ यस् YouTube Channel मा!
आऊनुहोस् हामी सबै जाना मिलेर माया बाढौ,माया साटौ अनि हजुरहरुको असिमीत माया देखाईदिनु होला👏र माया पनि सबै जानालाई Share गरिदीनु होला👏
अनि सबै माझ प्रमेश्वरको #वचन #भजन #गवाही र #सु-समचार पुराईदिनुहुन हार्दिक विनम्र अनुरोध व्यक्त गर्छु👏धन्यवाद।

youtube.com/@PrameshorKoSantan

youtube.com/@SachchaiKendraNepal

youtube.com/@IshworiyaMargDarshan

youtube.com/@shreekrishnaale3184

youtube.com/channel/UCcWTv9IOUeq-bfW5eyiNurw

youtube.com/@sunitaghalechettriofficial5165

youtube.com/@sachaimahepibuspark1144

youtube.com/@tripletsofpokhara6719
र अन्तमा यस् YouTube Channel लाई माया,साथ,सहयोग र समर्थन गर्ने समस्तलाई प्रमेश्वर पिताको हर हमेसा साथ-सहयोग र समर्थन मिलीरहोस!!! धन्यवाद👏


Prameshor Ko Santan

see मा ऊत्कृष्ट नम्वर ल्याएर पास हुन सफल भएकोमा हाम्रा सुचना नानुलाई धेरै-धेरै बधाई तथा ऊत्तोर-ऊत्तोर प्रगतिको कामना साथै पिता परमेश्वरको आशिष हर-हमेसा मिलीरहोस॥

17 hours ago | [YT] | 39

Prameshor Ko Santan

🌸म्याम हजुरमा ऊच्च सम्मान🥰👏

2 days ago | [YT] | 61

Prameshor Ko Santan

🥰🙏🤲

2 months ago | [YT] | 66

Prameshor Ko Santan

ईश्वरलाई करोडौँ धन्यवाद, प्रभु येशू मसीमा 🙏

“हिमाल, पहाड, तराई, कोही छैन पराई, सबैलाई समेट्ने एक मात्र सच्चाई”

सूचना तथा जानकारी

ईश्वरिय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल
(Australia – Sydney) मा, यही मिति (2025/11/15)
तारिख, महिमा हुन गइरहेको हुँदा, अस्ट्रेलिया भर बस्नु भएका सम्पूर्ण
ईश्वरका पवित्र सन्तानहरूमा उपस्थित भई आत्मिक लाभ लिन हुन
विनम्र अनुरोध गर्दछौं।

सम्पर्क :

केन्द्रीय प्रमुख : प्रकाश दीप गैरे
केन्द्रीय उप प्रमुख : सुशीला कट्टेल गैरे
केन्द्रीय लिडर : सुजल कुँवर
📞 +61 421 459 790

🕙 समय:

बिहान ११:00 बजे देखि २:00 बजे सम्म

📍 स्थान:

51 Moseley Street, Strathfield, Sydney

ईश्वरिय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल साखा अस्ट्रेलिया
(Australia – Sydney)

6 months ago | [YT] | 59

Prameshor Ko Santan

🕊️आऊ सबै मिलेर गरौ एऊटै स्वर यो सारा सृस्टिका मालिक परमेश्वर🥰❤️🙏

8 months ago | [YT] | 65

Prameshor Ko Santan

एकजना किसानले एकै समयमा एऊटै फल दिने एक समान विरुवा रोप्नु भएछ॰॰॰ विरुवा हुर्कदै जाने क्रममा आंधि चल्यो वतास चल्यो असिना पर्यो घाम लाग्यो तर दुईटा वोट मध्य एऊटाले त्यो सबै सहनु भएछ तर अर्को वोटले त्यो सबै सहन नसकेर त्यो बोट ओईलाएर त्यो बोट सुकेर गएछ तर अर्को जस्ले सबै सहनु भयो त्यो वोट ले ३० गुणा ६० गुणा र १०० गुणा फल फलाएछ यो सबै देखेर वोट को किसान त्यो बोट देखेर धेरैनै हर्षित हुनुभएछ र त्यो बोटको हेरचाह गर्दै रमाऊदै बस्नु भएछ!!! हाम्रो जिवन पनि यस्तै हो जस्ले सहन्छ ऊस्ले फल फलाऊन सक्दछ॥

8 months ago | [YT] | 44

Prameshor Ko Santan

ईश्वरलाई करोड करोड धन्यवाद
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल
तीज बिशेष पारिवारिक भेटघाटका केही तस्बिरहरु:

8 months ago | [YT] | 98