Free Nepal is a News & Entertainment YouTube Channel. We publish Recent Nepali News, Today Nepali news, interviews, entertainment videos, documentary, Vlogs and educational videos.
यतिबेला सर्वत्र उठेको एक प्रश्न : रवि प्रकरणमा खह्रोरूपमा उत्रिएका काङ्ग्रेस महामन्त्री गगन थापा गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा किन बोल्दैनन् ?
थप जानकारी कुनै प्रकारको र कुनै तहको क्यान्सर लागेको भए पनि नेपाल एयरलाईन्सको रुट रहेको देशमा उपचार गर्न जादा आउदा बिरामीलाई ३ पटक पूरा फ्री र सहुलियत र एक जना हेरचाह गर्नेलाई सहुलियत पनि पाईने ब्यबस्था छ ।
छुट लिने प्रक्रिया क्यान्सर प्रमाणित हुने प्रेस्किप्सन, रिपोर्ट र नेपाली नागरिक भएको प्रमाण ( नागरिक्ता) लिएर नेपाल अबुर्ध रोग निबारण सस्था बालकुमारीमा जानुहोस । त्यहाबाट नेपाल एयरलाइन्सको लागि छुटको सिफारिस बन्छ । र, त्यो सिफारिस लिएर नेपाल एयरलाइन्सको सेल्स अफिस सुन्धारा जनुहोस । यत्ती हो प्रक्रिया । -Sushil Dhungana
काभ्रे जिल्लामा ८-६-३० क्षेत्रफलको जग्गा,
सुन: ११ तोला,
चाँदी: १०० तोला,
हिराको १ सेट, हिराको टप १ सेट,
बैंक ब्यालेन्स: १५२ लाख रुपैयाँ,
श्रीमानको बैंक ब्यालेन्स: $189.7K, £180K,
विभिन्न कम्पनीमा सेयर!
Free Nepal
कुमारजी आज्ञा गर्नुहुन्छ: आज स्वस्थानी व्रत-कथाको बाइसौं दिन । श्रीस्वस्थानी माताले सबैको रक्षा गरुन्। 🙏
1 day ago | [YT] | 12
View 0 replies
Free Nepal
माता पाथीभरा 🕉️
7 months ago | [YT] | 55
View 1 reply
Free Nepal
यदि राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहकै समर्थनमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
7 months ago | [YT] | 8
View 1 reply
Free Nepal
यतिबेला सर्वत्र उठेको एक प्रश्न : रवि प्रकरणमा खह्रोरूपमा उत्रिएका काङ्ग्रेस महामन्त्री गगन थापा गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा किन बोल्दैनन् ?
7 months ago | [YT] | 11
View 1 reply
Free Nepal
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय तपाईलाई कस्तो लाग्यो ?
10 months ago | [YT] | 7
View 1 reply
Free Nepal
Happy birthday to former King of Nepal, Gyanendra Bir Bikram Shah Dev. ❤️🇳🇵
1 year ago | [YT] | 112
View 4 replies
Free Nepal
तपाई कसको समर्थनमा?
1 year ago | [YT] | 192
View 61 replies
Free Nepal
थप जानकारी
कुनै प्रकारको र कुनै तहको क्यान्सर लागेको भए पनि नेपाल एयरलाईन्सको रुट रहेको देशमा उपचार गर्न जादा आउदा बिरामीलाई ३ पटक पूरा फ्री र सहुलियत र एक जना हेरचाह गर्नेलाई सहुलियत पनि पाईने ब्यबस्था छ ।
छुट लिने प्रक्रिया
क्यान्सर प्रमाणित हुने प्रेस्किप्सन, रिपोर्ट र नेपाली नागरिक भएको प्रमाण ( नागरिक्ता) लिएर नेपाल अबुर्ध रोग निबारण सस्था बालकुमारीमा जानुहोस । त्यहाबाट नेपाल एयरलाइन्सको लागि छुटको सिफारिस बन्छ । र, त्यो सिफारिस लिएर नेपाल एयरलाइन्सको सेल्स अफिस सुन्धारा जनुहोस । यत्ती हो प्रक्रिया ।
-Sushil Dhungana
1 year ago | [YT] | 21
View 0 replies
Free Nepal
सुमना श्रेष्ठको सम्पति विवरण:
काभ्रे जिल्लामा ८-६-३० क्षेत्रफलको जग्गा,
सुन: ११ तोला,
चाँदी: १०० तोला,
हिराको १ सेट, हिराको टप १ सेट,
बैंक ब्यालेन्स: १५२ लाख रुपैयाँ,
श्रीमानको बैंक ब्यालेन्स: $189.7K, £180K,
विभिन्न कम्पनीमा सेयर!
1 year ago | [YT] | 205
View 6 replies
Free Nepal
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्।
1 year ago | [YT] | 45
View 7 replies
Load more