जे गर्नु छ सुरुवात आफै देखी गर तर अरूलाई देखाउन या अरूले देख्ला कि भनेर न गर ।आफ्नो मन देखी लागेको कुरा गर एकदिन तिमी अवश्य सफल हुनेछौँ । This is Rupesh Nepal Vlogs chanal only life events and vlog in all world plzz support me and like comment share your friends and family .
मान्छे हो कहिले काँही भुल हुन्छ कहिले लड्छ कहिले के के हुन्छ उठेर समालेर हिड्न सीक्नु पर्छ सधै तिम्रो साथमा साथी र परिवार न हुन सक्छ । जीवन हो उत्तार चढाव आउछ त्यसलाई संगालेर हिड्नु पर्छ त्यसै कहाँ लेखीन्छ र इतिहास जीवन एक यात्रा हो र यात्रा मा कहिले हावाहुरी कहिले खोलानाला आउछ त्यसलाई पार गर्दै हिड्नु नि एक जीवन हो / मेरो जीवनको idol म नै हो । यो ध्रुव सत्य हो । म यसलाई नै मानेर आफ्नो जीवनलाई निरन्तर अगाडि बढाउन प्रयास गरिरहेको छु । आशा छ साथ दिनुहुनेछ भन्ने कुरा मा 🙏🙏
Rupesh Nepal Vlogs
Himalaya 🏔️
10 months ago | [YT] | 3
View 2 replies
Rupesh Nepal Vlogs
Happy birthday to me give me 10k subscribe birthday gift 🎁 please 🙏
1 year ago | [YT] | 4
View 4 replies
Rupesh Nepal Vlogs
Happy new year all of my YouTube family 🎊🎊🎈🙏
1 year ago | [YT] | 9
View 4 replies
Rupesh Nepal Vlogs
My birthday bhadra 29*
2 years ago | [YT] | 2
View 0 replies
Rupesh Nepal Vlogs
Happy rakchya Vandana all 🙏🙏
2 years ago | [YT] | 0
View 0 replies
Rupesh Nepal Vlogs
Happy mother's Day 💐
2 years ago | [YT] | 4
View 0 replies