We are PrimeTime Nepal and we are here to entertain you with trending news, entertainment videos, interviews and many more.
Please subscribe to our channel for more videos


PTN Media

नेपाल राष्ट्र बकैंले नयाँ डिजाइन र थप सरुक्षा विशेषता सहितको एक हजार रुपयैाँ दरको बकैं नोट चलनचल्तीमा
ल्याएको छ। बकैं का अनुसार ‘Series 2025’ को यो नोट 2083 असोज आठ गत देेखि प्रयोगमा आएको हो। #Rs1000 #newnepalirupee #nepalinews #nepal

6 days ago | [YT] | 0

PTN Media

कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै आफ्नो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय पनि छ– कतै आउने अर्को शव आफन्तकै त होइन ?

1 month ago | [YT] | 1

PTN Media

भोटेकोशी बाढीले रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र सरकारले बेलिब्रिज जडानको काम अघि बढाएको छ।
पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ भने सडक खुलाउन २० वटा उपकरण परिचालन गरिएको छ।

1 month ago | [YT] | 0

PTN Media

उद्धार तथा राहतका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका जनशक्ति:
Nepal Army: 4,200
APF Nepal: 1,845
Nepal Police: 7,250
Medical Team: 200+
Many locals, doctors, and volunteers are also involved in the rescue operation.



Source: Routine of Nepal banda

1 month ago | [YT] | 1

PTN Media

रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजीमा परिवारका सदस्यहरू काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आफन्तको खोजी गरिरहेका छन्।

1 month ago | [YT] | 0

PTN Media

रसुवागढी बाढीपहिरोपछि रसुवा अस्पतालले बुधबार ५३ र बिहीबार १० घाइतेको उपचार गरी गम्भीर बिरामीलाई काठमाडौं रेफर गरेको छ ।
अस्पताल बत्ती र नेटवर्कविहीन भएर जेनेरेटरमा चलेको छ, तर इन्धन सकिन लागेको डा. अमित प्रजापतीले बताए ।
स्वास्थ्य मन्त्रालय, डब्लूएचओ र वीर अस्पतालको टोलीले सहयोग गरे पनि हराएकाहरूको खोजी र उद्धार कार्य अझै जारी छ ।

1 month ago | [YT] | 0

PTN Media

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ५ जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले जनाएको छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा ७६, रसुवागढीमा ५१, मैलुङ खोलामा ८ र लाङटाङ खोलामा ६० जना सम्पर्कविहीन छन्।
इप्पानले हेलिकप्टरको व्यवस्था गरेर अवलोकन र उद्धार गर्ने प्रयास भइरहेको र केही स्थानमा उद्धारको पर्खाइमा कर्मचारी रहेको जनाएको छ।

1 month ago | [YT] | 3

PTN Media

"विभिन्न स्रोतहरूले जनाएअनुसार सुदन गुरुङ आज पुनः गृहमन्त्री नियुक्त हुने सम्भावना रहेको छ। 😮"
हालैका रिपोर्टहरूमा सरकारी छानबिन समितिले सुदन गुरुङमाथिका आरोपहरूमा ठोस प्रमाण नपाएको र उनी पुनः गृहमन्त्री बन्न सक्ने चर्चा तीव्र भएको उल्लेख गरिएको छ।

3 months ago | [YT] | 15

PTN Media

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

6 months ago | [YT] | 10

PTN Media

काठमाडौं ३ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे कुलमान घिसिङलाई २५४ मतले पछि पारेर अग्रता बनाएका छन्।

6 months ago | [YT] | 4