About Me
Hi, I’m Rajendra Paudel (RP Srijan) — a returnee migrant worker, educator, and social entrepreneur on a mission to make financial knowledge simple, practical, and accessible.
Through this channel, I share low-risk and practical financial ideas with a special focus on personal finance management. While my content is designed to empower migrant workers, it’s equally valuable for youth, students, and anyone who wants to build a better and more secure future.
Recently, I’ve also launched a Podcast where I bring in experts to talk about finance, health, and relationships — because true success comes from balance in all areas of life.
🎯 Empower yourself with the right tools and mindset to earn, save, invest, and grow — wherever you are in the world.
🌐 Visit my website: rpsrijan.com
🔔 Subscribe now and start your journey toward a smarter, more successful life.
📩 For Collaborations & Impact-Driven Connections:
Email: info@rpsrijan.com
WhatsApp: +971 526204906
RP Srijan-Way To Success
नमस्कार, मैले हाम्रो community post लाई हाम्रा साथिहरुले पनि पोष्ट गर्न मिल्ने बनाएको छु । एक अर्कालाई चाहिने र सिक्न सहयोग हुने कुराहरु शेयर गर्नु होला । -धन्यबाद ।
3 months ago | [YT] | 40
View 7 replies
RP Srijan-Way To Success
अभिभावकत्व सँग सम्बन्धित केही सिक्न चहानुहुन्छ भने यो भिडियोले सहयोग पुग्नेछ ।
https://youtu.be/-ugvuLZ0-nk
9 months ago | [YT] | 7
View 0 replies
RP Srijan-Way To Success
कहिँ पुग्नको लागी, कहिँ बाट निस्किनु जरूरी छ ।
11 months ago | [YT] | 66
View 0 replies
RP Srijan-Way To Success
हजुरले यो च्यानल Way To Success मा कस्ता किसिमका बिषयबस्तु धेरै हेर्न चहानुहुन्छ ? यो लिष्ट भन्दा बाहेक अरु छन् भने कमेन्टमा लेख्नुहोला ।
11 months ago | [YT] | 123
View 17 replies
RP Srijan-Way To Success
सर्बसाधारणको लागी सुरु भएको Guardian Micro Life Insurance IPO को रिभ्यू यहाँ गरीएको छ ।
https://youtu.be/hD_qUL7cX-k
1 year ago | [YT] | 16
View 0 replies
RP Srijan-Way To Success
हामी केही दिनमा कतारमा भेट्नेछौँ ।
1 year ago | [YT] | 32
View 0 replies
RP Srijan-Way To Success
हामीले #30days30Videos3Countries का भिडियोहरू यो च्यानलमा राख्दा त्यति धेरै साथिलाई रिलेभेन्ट नहुने जस्तो देखिएको कारणले ४ वटा भिडियो पछी अरु भिडियोहरू अब youtube.com/@Bideshonline मा अपलोड हुनेछन् भने फेसबुका पुरा भिडियो अपलोड नगरेर केही छोटा छोटा क्लिप मात्र अपलोड गरीने छ ।
1 year ago | [YT] | 43
View 5 replies
RP Srijan-Way To Success
'बिदेशमा नेपाली' हामीले आफूले सिकेको कुरा अरुलाई सिकाउने मात्र नभएर हजुरले सिकेको कुरा पनि अरुलाई सिकाउन चहान्छौँ, यो भन्दा पहिले केहि भिडियोहरू पनि बनाईसकेका छौँ यो भिडियो सिरिज अन्तरगत । यदी हजुरलाई लाग्छ आफ्नो ज्ञान अरुलाई काम लाग्छ । आउनोस् शेयर गरौँ ज्ञान जति बाँड्यो त्यति बढ्छ र यो हाम्रो समाज प्रतिको एउटा दायित्व पनि हो । या हजुरलाई लाग्छ अरु साथि जो सँग आफैले भोगेको ज्ञान छ अरुलाई बाँड्न चहानुहुन्छ हजुरले उहाँको लागी पनि रिकमेन्ड गरीदिन सक्नुहुन्छ ।
bit.ly/bideshmanepali
1 year ago (edited) | [YT] | 88
View 0 replies
RP Srijan-Way To Success
बैदेशिकर रोजगार बचत पत्रको वेबसाईड खुलेन भन्नु हुन्छ धेरै साथि ले यो ट्राई गर्नोस् न एकचोटी है ।
1 year ago | [YT] | 26
View 3 replies
RP Srijan-Way To Success
साथिहरू नमस्कार,
म 'आफूले सिकेको कुरा अरुलाई सिकाउनु' मेरो कर्तब्य ठान्छु । आफूले सिकेको कुरा अरुलाई सिकाउन सकियोस भनेर ७ बर्ष देखी सोसियल मेडियामा भिडियो बनाईरहेको छु । सिकेको कुरा ईम्प्लिमेन्ट गर्न केही अफ्ट्यारो पर्यो भने सहजिकरण गर्न सकियोस् भनेर कम्पनि स्थापना गरेका छौँ, हाम्रा टिमका साथिहरूले सपोर्ट गरी रहनु भएको छ ।
सिकाईलाई अझै सिस्टमेटिक बनाउनको लागी हामीले ३ बर्ष पहिले गुरुको स्थापना गरेका छौँ जसमा अनलाईन कोर्षहरू भेट्न सकिन्छ । बैदेशिक रोजगार र बिदेश सम्बन्धि सामाजिक संञ्जालमा जानकारी छरपष्ट भए र भनेको बेलामा खोजेको जानकारी पनि नपाईने अवस्था भएको अनुभवका भएपछी केही महिना पहिले हामीले बिदेश मोवाईल एप सार्बजानिक पनि गरेका छौँ जसमा अहिले नेपाल देखी मलेसिया को जानकारी समेटिएको छ बिस्तारै अरु देश र भाषा समेटिने छ ।
केही दिन पहिले हामीले एउटा सेवा सुरु गर्यौँ डकुमेन्ट भेरीफिकेशन लगभग १ हप्तामा कमसेकम ५० लाख रुपैँया भन्दा बढी ठगि बाट जोगायौँ जस्तो लाग्छ मलाई । केही साथिहरु २ लाख ४ लाख कोही त १२ लाख कोहि १० हजार तिर्न तयार हुनु भएको भिषा र टिकेट डुब्लिकेट भएको लगायतका कुरा हामिले उहाँहरुलाइ जानकारी दिन पायौँ । यसलाई अझै हामीले अटोमेसनमा लैजाने र केही प्रश्नको उत्तर दिने बित्तिकै अनुमान लगाउन सकिने सिस्टमको तयार गर्दैछौँ त्यो पनि हाम्रा साथिहरूले आफ्नो ह्वाट्सएप बाट ।
सँधै साथिहरू सँग कनेक्सनमै रहन चहाने मान्छे भएकाले डाईरेक्ट इन्टर्याक्सनको लागी हामीले हरेक बिहिबार फेसबुक लाईभ त गर्ने नै गरेका छौँ, बेला बेलामा हामी भेटघाटको कार्यक्रम पनि गर्ने गरेका छौँ । यति हुँदा हुँदैपनि हाम्रो जिवन एकदम पर्शनल हो र हाम्रा समस्या पनि पर्शनल नै छन् त्यै भएर होला साथिहरुले पर्शनल रुपमा RP सँग कुरा गर्नको लागी कयौँ म्यासेज हाम्रा अफिसहरूमा पठाउनु हुन्छ । तर अफिसको म्यासेज र फोन मैले उठाउन असमर्थ हुने हुँदा कुरा हुन पाउँदैन जसको कारणले कतिपय राम्रो आईडिया एक्सनमा जानबाट रोकिन सक्छन् कतिपय स्टेप निर्यण मा अड्किन सक्छन्, यो कुरामा केही सहयोग होस् भनेर मैले केही समय डाईरेक्ट हजुरहरु सँग कुराकानी को लागी छुट्टयाएको छु । यसको हामीले कुनै भिडियो बनाउँदैनौँ ,कहीँ पोस्ट गर्दैनौँ र को को सँग मेरो के के कुरा भयो भन्ने मलाई र उहाँलाई बाहेक अर्को ब्याक्तिलाई थाहा हुँदैन । यो पर्शनल हो र हामी यसलाई पर्शनल नै राख्ने छौँ र हामीलाइ आशा छ हजुरले पनि ।
हामीले एक जनालाई १५ मिनेटको समय छुट्टयाएका छौँ । हजुर आफ्नो उपयुक्त समय छान्न सक्नुहुनेछ मैले मेरो उपयुक्त समयको लागी यो लिङ्कमा अपडेट गरीनै रहने छु, तपाईले बुक गरेको समयमा तपाईँको ईमेलमा आएको लिङ्कमा उपस्थित हुनेछु । मैले अनलाईन बुकिङको लिङ्क कमेन्टमा राखिदिने छु ।
1 year ago | [YT] | 115
View 12 replies
Load more