नमस्कार,
म रामु खनाल (आर.के. शर्मा) — गीतकार, शब्दकार, सर्जक तथा RK Events को CEO, Fashion Model, Modeling Choreographer र Beauty Pageant आयोजक
मेरो Official YouTube Channel "RK's Events and Production" लाई Subscribe गरी साथ, सहयोग र हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। यहाँहरूले दिनुहुने सुझाव, सल्लाह, प्रतिक्रिया तथा मायाले अझ उत्कृष्ट सिर्जना र कार्यक्रमहरू प्रस्तुत गर्न प्रेरणा मिल्नेछ।
तपाईंहरूको अमूल्य साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दछु। कृपया Channel Subscribe, Like, Comment तथा Share गरी माया र समर्थन बढाइदिनुहोस्।
धन्यवाद।
रामु खनाल (आर.के. शर्मा)
गीतकार | शब्दकार | सर्जक
CEO, RK Events & Production
Fashion Model | Modeling Choreographer | Beauty Pageant Organizer 🙏❤️🌹
RK's Events & Production
नयाँ तीज गीत "लाउली साडी फिनल्याण्ड बजारको", सुरज थापाको शब्द, लय, धिरज श्रेष्ठ र ईना बेल्बासेको आवाज, आर.के. शर्माको परिकल्पना, निर्देशनमा आर.के. शर्मा, अपेक्षा खरेल, रचना खरेल र बिपिन ढकालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
1 week ago | [YT] | 1
View 2 replies