च्यानल भिजिट गर्नुभएकोमा यहाँहरुलाई हार्दिक स्वागत छ ।यस च्यानल भित्र विभिन्न सूचना र ज्ञान मुलक भिडियो सामाग्रीहरु प्रसारण गरिनेछ । विभिन्न अनुसन्धान मुलक खोज स्रामागीहरु संकलन गरि तयार पारिने सूचना मुलक भिडियोहरु प्रसारण हुनेछ। विभिन्न पर्यटकीय ठाँउको अवलोकन, बस्तु स्थितिको बारेमा जानकारी संकलन का साथै सो ठाँउको बारेमा वृत्तचित्र र समसामयिक विषयवस्तुको जानकारी दिइनेछ ।
You are most welcome to visit the channel. Various informational and informative materials will be broadcasted within this channel. Informational videos will be aired by compiling various research-oriented search engines. Observation of various tourist places, collection of information about the status of the place, and a documentary about the place and current affairs information will be given.
Khoji Bises
व्यवस्था बदलिए पनि अवस्था नबदलिनुमा कसको गल्ती देख्नुहुन्छ कृपया आफनो मत राख्नुहोला
2 years ago | [YT] | 0
View 0 replies
Khoji Bises
आफनै बुवा द्धारा घर निकाला गरिएका होमनाथ परियार, पोखराको लेकसाइड फेवा किनार स्थित सुरिलो स्वरमा बाँसुरी बजाएर जीवन गुजारा गर्दै आइरहेका छन
2 years ago | [YT] | 0
View 0 replies
Khoji Bises
अष्ट्रेलिया को Queensland राज्य को Brisbane शहरमा रहेको एक मात्र नेपाली मन्दिर यस मन्दिरले नेपाल को बास्तु तथा कास्ठ कला लाई झल्काएको छ !
तस्बिर : खोजी बिसेस
3 years ago | [YT] | 2
View 0 replies