सबै साथीहरुलाई मेरो नमस्कार,
स्वागत छ हजुरहरुलाई मेरो चैनल DS Motivation मा ।
म हु Deepak Sayar साथिहरु तपाईहरुलाई यस चैनल मा सधै
नयाँ नयाँ तेक्निक सङ्गै मानिस को जिवन परिवर्तन गर्ने खाल
का पावर फुल Motivational यानी प्रेरणादायक video
हेर्न मिल्ने छ।
जस्मा तपाईलाई सधै नयाँ नयाँ कुरा सिक्न र जिवन मा केहि
गर्न सक्ने उर्जा मिल्ने छ।
तर मित्र म यहा कसैको गुरु वा कसैलाई उपदेश दिने कुनै
उपदेशक हैन। मेरो चैनल मा अप्लोद गरिएका video मैले
स्वयं अरु कसैबाट सिकेर वा पुस्तकहरु अध्यन गरेर
आफुले प्राप्त गरेको शिक्षा म video मार्फत सबैलाई share
गर्ने गर्छु। र म हिर्दय देखी नै धन्यवाद दिन चाहन्छु ति
ति motivatior तथा सर्जक ज्यु हरुलाई जस्को कारण मेरो
जिवनमा सधै उत्साह र मनोबल बढाउने उर्जा आउने गर्छ।
जस्को कारण जिवनमा अगाडी बढ्नको लागि मलाई साहस
प्राप्त हुन्छ।
त साथिहरु आशा छ तपाईहरुलाई पक्कै पनि मेरो video मन
पर्ने छ।र video मन परेमा like गर्नुस share गर्नुस चैनल लाई subscribe पनि गर्नुहोला।
Email - msnepal36@ gmail.com