हामीकाहँ आँखा जाँच गरिनुका साथै उचित परामर्श पनि दिईन्छ । साथै हामी काहँ सो पिस चस्मा पनि पाईन्छ । हामीकाहँ हरेक प्रकारका चस्मा तथा पावर सिसाहारू पनि पाईन्छ ।
Along with eye examination, we also provide proper consultation. In addition, we can also find the Pis Chasma. We also have all kinds of glasses and power glasses.