Chamlang Online Tv

"बिकास, समृद्धि र साम्यवादको आवाज"
यस channel मा तपाईलाई स्वागत छ, visit गर्नुभएकोमा बिशेष धन्यवाद । तपाईले यस channel मा विभिन्न किसिमका भिडियोहरु हेर्न सक्नुहुनेछ तपाई नयाँ हुनुहुन्छ भने कृ प या यस channel लाई सब्स्क्राइब गर्न नभूल्नु होला। तपाईलाई मनोरंजनात्मक कलात्मक ज्ञानमुलुक विभिन्न किसिमका भिडियो contents हामी सम्प्रेषण गर्नेछौं ।

#CHAMLANG_ONLINE_TV

Phone:9867268105
Gmail: Sksamipkulung100@ gmail.com


Chamlang Online Tv

Wow just

11 months ago | [YT] | 0

Chamlang Online Tv

नेपाली राजनीति

1 year ago | [YT] | 0

Chamlang Online Tv

नेपाली महिला भलिबल टोलिले आज भएको एक दिवसीय खेलमा विजय हासिल गरेको छ । सलाम छ । नेपाललाई ऐतिहासिक सफलता मिलेको छ।
नेपाली छोरीहरुलाई हार्दिक बधाई!

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत हात पारेको हो। ऐतिहासिक जीतको लागि सम्पुर्ण महिला भलिबल खेलाडीहरुलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना 🇳🇵🇳🇵

1 year ago (edited) | [YT] | 4

Chamlang Online Tv

काठमाडौं नैकापमा २०२४ सालमा जन्मिएका विश्वभक्त दुलाल 'आहुति' प्रगतिशील लेखक-साहित्यकार, चिन्तक तथा वैग्यानिक समाजवादी पार्टीका संयोजक हुन् । ६ कक्षामा पढ्दा 'ईर्ष्या' नामक नाटक लेखन र मन्चन गरेर साहित्यमा प्रवेश गरेका उनको पहिलो कृति पारिजातको भूमिका सहितको कविता सङ्ग्रह 'तपसीका गीतहरू' हो ।
एसएलसीपछि २२–२३ महिना नेपाल–भारत सांस्कृतिक केन्द्रको लाइब्रेरी र सात महिनाजति त्रिभुवन विश्वविद्यालयको लाइब्रेरीमा साहित्यका पुस्तक पढेका उनले तपसीका गीतहरू, नयाँ घर, स्खलन, गहुँगोरो अफ्रिका, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष, तथा जात वार्ता, दलन टेलिफिल्म जस्ता कृतिहरू प्रकाशन र प्रसारण गरेका छन् ।
उनी नेपालका सार्वजनिक बौद्धिक हुन् ।

1 year ago | [YT] | 4

Chamlang Online Tv

Everest base camp trek

1 year ago | [YT] | 1

Chamlang Online Tv

Kulung cultural dress

1 year ago | [YT] | 2

Chamlang Online Tv

हुनगैरहेको उपनिर्वाचनमा जित कस्को ?

1 year ago | [YT] | 2