Nirmal World. (निर्मल संसार)

तपाईलाई यस च्यानलमा हार्दिक स्वागत गर्दछु । तपाईहरुको अमुल्य साथ सहयोगले मलाई सफलताको मार्गमा पुगाउन पुर्ण साहस दिलाएको छ अर्थात दिलाई रहेको छ । अधैपनि तपाईको साथले निरन्तरता दिनेमा म पुर्ण बिशस्वत छु ।
Welcome to you here my channel #Nirmal_World.
In this Youtube channel. we share all types videos. to entertain all you guys to make happy and

Plz like subscribe and share videos
My next youtube channel:
youtube.com/channel/UCwBFQPtgkS6eyld59xq_LFw


Nirmal World. (निर्मल संसार)

प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा ७४औँ जन्मदिनकाे अवसरमा आयोजना गरेको ‘वर्थ डे विस’ कार्यक्रममा केक काट्नुहुँदै ।

तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

10 months ago | [YT] | 0

Nirmal World. (निर्मल संसार)

MCC स्थगित !

10 months ago | [YT] | 2

Nirmal World. (निर्मल संसार)

भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् । एक भिडिओ सन्देश जारी गर्दै उनले क्षमायाचना गरेकी हुन् ।

उनले भनेकी छन्, ‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु ।’

यी कर्मचारीले नेपाली विद्यार्थीहरुलाई थर्काउँदै तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएकी थिइन् । उनीसहित दुई महिलाहरुले थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालीहरूले मात्र नभएर भारतीयले पनि उनको यस्तो हर्कतको आलोचना गरेका छन् ।

कलेजले आज एक सूचना जारी गर्दै उनीसहित ५ जना कर्मचारीलाई कारवाही गरिएको जनाएको छ ।
#justiceforprakritilamsal #kiituniversity

11 months ago | [YT] | 2

Nirmal World. (निर्मल संसार)

प्रमाणसहित उ#जुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा नेपाली छात्राको ज्या#न गयो

11 months ago | [YT] | 2

Nirmal World. (निर्मल संसार)

The wait is ALMOST over! 🌟🚨
Allu Arjun, Rashmika Madanna's Pushpa 2 Trailer is LOCKED 🔒🔥
Announcement 🔜
Releasing Dec 5, 2024 📅
Stay tuned for the #Pushpa2Trailer reveal!

#Pushpa2 #AlluArjun #RashmikaMandanna #Pushpa2TheRule #Pushpa2TheRuleOnDec5th

1 year ago | [YT] | 3

Nirmal World. (निर्मल संसार)

The wait is ALMOST over! 🌟🚨
Allu Arjun, Rashmika Madanna's Pushpa 2 Trailer is LOCKED 🔒🔥
Announcement 🔜
Releasing Dec 5, 2024 📅
Stay tuned for the #Pushpa2Trailer reveal!

#Pushpa2 #AlluArjun #RashmikaMandanna #Pushpa2TheRule #Pushpa2TheRuleOnDec5th

1 year ago | [YT] | 1

Nirmal World. (निर्मल संसार)

शुभकामना 🙏

1 year ago | [YT] | 9