Study Time With Lokendra

"Expand your knowledge! Subscribe now for insightful educational content!"

#studytimewithlokendra


Study Time With Lokendra

Qn. आर्थिक वर्ष २०८३/८४ को कुल बजेट राशि कति रहेको छ?

4 days ago | [YT] | 6

Study Time With Lokendra

Qn. एक गाउँ एक उत्पादन कार्यक्रम(OVOP) नेपालमा हाल कति जिल्लामा सञ्चालित छ ?
Ⓐ ४५ जिल्ला Ⓑ ४४ जिल्ला
Ⓒ ४७ जिल्ला Ⓓ ४२ जिल्ला

5 days ago | [YT] | 5

Study Time With Lokendra

Qn. फिफा विश्वकप २०३४ कहाँ आयोजना हुने भएको छ?

5 days ago | [YT] | 4

Study Time With Lokendra

Why miss the next class? Hit Subscribe and stay ahead — Study Time With Lokendra.

3 weeks ago | [YT] | 6

Study Time With Lokendra

Qn. नयाँ वर्ष अर्थात् वैशाख १ गतेको दिन मात्र फुल्ने फूल कुन हो ?

3 months ago | [YT] | 8

Study Time With Lokendra

✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨

नयाँ वर्ष २०८३ ले तपाईंहरूको जीवनमा📚 ज्ञान,💪 सफलता,😊 खुशी र🚀 नयाँ अवसरहरू लिएर आओस् भन्ने कामना गर्दछु।

हामी सँगै सिक्ने, बढ्ने र सफल बन्ने यात्रामा अझै अगाडि बढौँ 💯

तपाईंहरूको माया, साथ र समर्थनको लागि हृदयदेखि धन्यवाद ❤️

🎉 Happy New Year 2083! 🎉
Stay motivated, keep learning & keep shining! ✨

#HappyNewYear2083 #StudyTimeWithLokendra #Motivation #Success #Learning #NepaliYouTuber

3 months ago | [YT] | 12

Study Time With Lokendra

Qn. Balen Shah is which numbered Prime Minister of Nepal?

4 months ago | [YT] | 8

Study Time With Lokendra

#Breaking: वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तय - स्वर्णिम वाग्ले #PrimeMinister ❤️💐

4 months ago | [YT] | 11

Study Time With Lokendra

शुभ प्रभात नेपाल 🙏🇳🇵
आजको दिन लोकतन्त्रलाई अझ मजबुत बनाउने दिन हो। आफ्नो अमूल्य मत प्रयोग गरेर देशको भविष्य निर्माणमा सहभागी बनौँ। आउनुहोस्, जिम्मेवार नागरिकको रूपमा मतदान गरौँ र बलियो लोकतन्त्र निर्माण गरौँ। घरबाट निस्कौँ, मतदान केन्द्र पुगौँ र आफ्नो अमूल्य मत प्रयोग गरौँ। तपाईंको मत नै लोकतन्त्रको शक्ति हो। 🇳🇵🗳️ 🙏
#VoteForChange
#Gen_Z

4 months ago | [YT] | 6

Study Time With Lokendra

Online Form
यसरी आफै भर्नुहोस् 🙏♥️
#NTCVacancy2082

5 months ago | [YT] | 4