जय मुलुक!! जय राजमुकुट !!
🇳🇵🇳🇵🇳🇵LONG LIVE KINGDOM OF NEPAL 🇳🇵🇳🇵🇳🇵


SHISHIR TIWARI

नेपालमा नेपाली हावापानी माटाे सुहाउँदो व्यवस्थाकाे आवश्यकता छ🇳🇵🙏

10 hours ago | [YT] | 206

SHISHIR TIWARI

जय श्री कृष्ण 🙏

4 days ago | [YT] | 77

SHISHIR TIWARI

गाइजात्रा पर्वकाे हार्दिक शुभकामना

5 days ago | [YT] | 169

SHISHIR TIWARI

हार्दिक बधाई 🇳🇵🙏

6 days ago | [YT] | 119

SHISHIR TIWARI

सम्झनामा श्री ५ वीरेन्द्र। सन्दर्भ जनैपूर्णिमाकाे।

6 days ago | [YT] | 211

SHISHIR TIWARI

😥😥

1 week ago | [YT] | 4

SHISHIR TIWARI

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट देशवासीका नाममा बक्सेको सन्देश:
चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रका बजार, बस्ती तथा बासिन्दा, बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको घटनाले हामीलाई अत्यन्तै दुःखित तुल्याएकोछ ।प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, यस विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी कार्यलाई तीव्रता दिनु आवश्यक छ ।प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछौँ। साथै, सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ-संस्था तथा आम नागरिक सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन हामी आग्रह गर्दछौँ ।
सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग-अलग प्रयास भन्दा त्रिदेशीय संयुक्त प्रयास मार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई हामी सबैले मनन गर्न आवश्यक देखिएको छ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल
सम्बाद सचिवालय
निर्मल निवास
मितिः २०८३ साल भाद्र १० गते
#rasuwanepal #rasuwa_update

1 week ago | [YT] | 214

SHISHIR TIWARI

🙏🇳🇵🙏

1 week ago | [YT] | 45

SHISHIR TIWARI

श्री ५ मुमा बडा महारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकार स्वास्थ लाभ पश्चात् नर्भिक अस्पतालबाट नारायणहिटी राजदरबार #महेन्द्र_मञ्जिल फिर्ती सवारी हाेइबक्सेकाे छ। माैसूफ मुमा बडा महारानी सरकार फिर्ती सवारी हाेइबक्सिंदा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव, श्री ५ बडा महारानी काेमल राज्य लक्ष्मी देवी शाह ,श्री ५ युवराजधिराज पारस वीर बिक्रम शाह देव तथा श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार सवारी हाेइबक्सेकाे थियो। #dischargedfromhospital #discharge

1 week ago | [YT] | 172

SHISHIR TIWARI

🙏🇳🇵👑🇳🇵🙏

1 week ago | [YT] | 65