नमस्कार साथीहरू, हाम्रो यस 'Engineering Technical View' च्यानल मा तपाईंलाई स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य YouTube,Skill Training,Skill Testing,Technical Knowledge Share,शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु ।
यस च्यानल बाट तपाइले नेपाली भाषामा सीप मुलक काम सम्बन्धि ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत ,सीप मुलक कामको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई विभिन्न सीप मुलक काम सम्बन्धि विशेष रुचि छ भने कृपया 'EngineeringTechnical View' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
व्यक्तिगत जिज्ञासाको लागि अति महत्वपूर्ण कामकोलागी मात्र...🙏
* पिस प्राबिधिक तालीम केन्द्र ग्वार्को ललितपुर नेपाल,🇳🇵
☎️01-5200843
🕉️💝🔱🙏💪👷♂️
Shared 1 month ago
211 views