Bimata Gharti Magar

Nepali singer Bimata Gharti Magar's official YouTube channel.


Bimata Gharti Magar

wow कति राम्रो हो के गीत पनि भिडियो पनि अझ त्यसमा नाच्ने हिरोनी कति राम्री हो के wow 😮😘🫶❤️ बधाई छ My पारु 🫶❤️ लगायत सम्पूर्ण टिमलाई गीत मिठो अनि भिडियो पनि सबै कुरा राम्रो छ। फेरि पनि धेरै धेरै धेरै बधाई छ। सफलताको शिखरमा पुगोस् शुभकामना 🤞🍀🙏❤️ ‪@parbatithapaofficial‬

5 months ago | [YT] | 1

Bimata Gharti Magar

आहा कति राम्रो गीत त्यस्तै राम्रो अभिनय त्यतिकै राम्रो भिडियो Wow बधाई छ गोविन्द सर ,अन्जना सिस बिनोद जी, प्रशान्त भाइ , खेम दाइ ,दिपिका दिदि बिक्रम जी अनि अशोक दाइ लगायत सम्पूर्ण टिमलाई धेरै बधाई छ है।🤞💐👌🫡❤️🙏 ‪@GovindaBibas98‬

6 months ago (edited) | [YT] | 2

Bimata Gharti Magar

👌❤️❤️❤️

8 months ago | [YT] | 2

Bimata Gharti Magar

शिव भजन🙏❤️❤️🍀❤️🦋

10 months ago | [YT] | 0

Bimata Gharti Magar

नमस्कार सम्पूर्णमा मैले गाएको भजन कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र बिमता घर्ती मगरलाई अघि बढ्नको लागि लाइक सेयर सब्स्क्राइब गरेर साथ दिनुहोला भन्नि विनम्र अनुरोध गर्दछु🙏🤞❤️🦋❤️🍀 धन्यवाद!!! 🙏🙏❤️❤️🫶🫡🍀❤️🦋

10 months ago | [YT] | 1

Bimata Gharti Magar

Wow Dherai ramro geet 👌❤️🙏sabaile herer saatha dinu hola 🙏🙏🙏❤️🦋 ‪@NepaliSong-y3l‬ ‪@NepaliSong-y3l‬

11 months ago | [YT] | 1

Bimata Gharti Magar

मौलिक तीज गीत 🙏बधाई छ सबै टिमलाई💐❤️🙏

11 months ago | [YT] | 1

Bimata Gharti Magar

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत, मेरो र खेम सेन्चुरीको आवाजमा मेरो, खेम सेन्चुरी, ओवि रायमाझी र विनोद भण्डारीको अभिनयसहित नयाँ गीत "कृष्णजीको मुरली" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 17

Bimata Gharti Magar

Badhai xa binod ji lagayat Sampurna teamlai 💐💐💐❤️

1 year ago | [YT] | 1

Bimata Gharti Magar

लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो र खेम सेन्चुरीको आवाज, खेम सेन्चुरी, मेरो बिनोद भण्डारी र ओवी रायमाझीको अभिनयसहित नयाँ तीज गीत "कृष्णजीको मुरली" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

1 year ago | [YT] | 10