नमस्कार साथीहरू, हाम्रो यस 'SD INFO.' च्यानलमा तपाइलाई हार्दिक स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षा क्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेक्नाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेक्नाेलाेजीमा विशेष रुचि छ भने कृपया 'SD INFO.' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद

Myself : SD Neupane
From: Kanchanpur, Nepal.

प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
sashi.neupane2021@gmail.com

यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन ।


SD INFO

तपाईंको फेसबुक monitize भयो ? भएको छैन भने भिडियो छ हेर्नुहोला ।

2 months ago | [YT] | 3

SD INFO

Daunne

3 months ago | [YT] | 4

SD INFO

हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगकाे सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरूलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितकाे प्याकेज निशुल्क उपलब्ध हुने ब्यहाेरा अनुरोध गर्दछौं । Please dial: *1415*8*3# for data,
*1415*8*7#. for voice
#NepalTelecom

3 months ago | [YT] | 44

SD INFO

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

4 months ago | [YT] | 6

SD INFO

Good Morning All 🌅

5 months ago | [YT] | 11

SD INFO

SEE RESULT 2082

6 months ago | [YT] | 8

SD INFO

50K Subscriber Complete ✅ Thanks All 🙏❤️

7 months ago | [YT] | 9

SD INFO

विगत केही समय देखि नियमित रूपमा भिडियोहरू पस्किन पाएको छैन । अब आगामी दिनमा नियमित रूपमा भिडियोहरू आउने छन्। सम्पूर्ण साथीहरू यस च्यानलमा जोडिईरहनु होला । धन्यवाद ❤️🙏

7 months ago | [YT] | 7

SD INFO

Tiktok Banned 🚫 USA

11 months ago | [YT] | 7

SD INFO

बडा दशै २०८१ को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। ।

1 year ago | [YT] | 36