VIDEO GALLERY 246



VIDEO GALLERY 246

हिजो भएको दुखद घटनाबाट माथलो बजारमा रहेको रुद्र बहादुर जीमीको दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएको छ। क्षतिको विवरण आउन बाँकी l साथै नियन्त्रणको लागि सहयोग गर्नुहुने लालीगुराँस नगरपालिका र विभिन्न ठाउँबाट खटिनुभएको सुरक्षाकर्मी साथै मुडेबासी महानुभावहरूमा विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं l साथै यस घटनाबारे धर्मदेवी नगरपालिकाको ध्यानाकर्षण होस् र पीडितलाई सहयोग पुगोस् र आउने दिनहरूमा जनताको आवश्यकता अनुसारको विकास होस् र आपत्कालीन समस्यामा नभई नहुने दमकल यस नगरपालिकामा पनि उपलब्ध गराइयोस् l चाँडै ध्यानाकर्षण होस्??🙏🙏

1 year ago | [YT] | 2

VIDEO GALLERY 246

दु:खद खबर 😥😥
दुनियाँ लाई हसाउदै आफ्नो पीडा मन मा राखेर बसेका बेसहारा भेलु बाजे को प्युठान अस्पतालमा उपचार को क्रममा मृत्यु भएको छ ।। चिर आत्मा ले शान्ति पाओस् ।

1 year ago | [YT] | 0