InvestSmart Nepal

InvestSmart Nepal मा स्वागत छ – नेपाली लगानीकर्ताहरूका लागि शैक्षिक र अनुसन्धानमा आधारित सामग्रीको भरपर्दो स्रोत।
हामी नेपाली सेयर बजार, लगानी रणनीतिहरू, बजार विश्लेषण, र वित्तीय साक्षरताका विषयमा जानकारी प्रदान गर्छौं, ताकि तपाईंले सूचित निर्णय गर्न सक्नुहोस् र आफ्नो लगानी वृद्धि गर्न सक्नुहोस्।
नियमित अपडेट, विज्ञको धारणा, र स्मार्ट लगानी टिप्सका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्!



InvestSmart Nepal

बुटवल पावरजस्तो पुरानो र प्रतिष्ठित कम्पनीले यति सामान्य नियामकीय कुरा नबुझ्नु वा बेवास्ता गर्नु साँच्चै दुःखद कुरा हो। बोर्ड र म्यानेजमेन्टमा नाम चलेका अनुभवी व्यक्तिहरू हुँदा हुँदै यस्तो लापरवाही हुनु झन् अचम्मको कुरा।

कम्पनीको निर्णय बाहिरिएपछि शेयर मूल्यमा एक्कासी उछाल आयो, धेरै लगानीकर्ताहरूले त्यही उचाइमा शेयर किने। तर पछि नियामक मापदण्ड विपरीत निर्णय गरिएको खुल्दा बजारमा भारी गिरावट आयो र थुप्रै लगानीकर्ताहरूले घाटा व्यहोर्नु पर्‍यो।

यस्ता गैरजिम्मेवार निर्णयले सामान्य लगानीकर्ताको भरोसा नै गुम्छ। अब यस्तो लापरवाही गर्ने संस्थाहरूलाई नियामकले पनि कडा कारबाही गर्न जरुरी छ।

1 year ago | [YT] | 4