Evangelist Darshan Deuba Ministry
पवित्र आत्माको आगो र अभिषेकले भरिएको यस च्यानलमा तपाईंलाई स्वागत छ!
यो च्यानल अगमवाणी, चंगाई, छुटकारा, अगमवाणी , अन्य भाषा, आश्चर्य काम ,सुसमाचार, र पवित्र आत्माको शक्तिशाली कामहरूको प्रकटिकरणको लागि समर्पित छ।
यहाँ तपाईंले पाउनुहुनेछ:
बाइबलको गहिरो र सरल शिक्षा
आत्मिक जीवन बदल्न सक्ने प्रार्थना
चंगाइका सन्देश र गवाहीहरू
आत्मा छुने अगमवाणीहरू
पवित्र आत्माको शक्ति र उपस्थितिको अनुभव
उद्धार र छुटकाराका साक्षीहरू
अझै अरु भिडियोहरू छिट्टै पाउनको लागि
लाइक सेयर र सब्सक्राइब गर्नुहोस् –गर्नुहोस्।
र तपाईँ पनि यस सेवाको भागीदार बन्नुहोस्।
यदि व्यक्तिगतमा प्रार्थना वा सल्लाह चाहनुहुन्छ भने
सम्पर्क:
मोबाइल: 9807026220 / 9841679811
Facebook: यहाँ क्लिक गर्नुहोस् www.facebook.com/share/16azf9eWvV/
यस च्यानलमा जोडीरहनुहोस् र आशिषमय जीवन बनाउनुहोस् परमेश्वरको कृपा र अनुग्रह तपाईंको जीवनमा सदा सर्वदा रहेको होस् आमेन ✝️✝️
Darshan Deuba Ministery Nepal
watch this video and be blesse / and subscribe my chanal fore more video
6 months ago | [YT] | 1
View 0 replies
Darshan Deuba Ministery Nepal
wonderful worshi
2 years ago | [YT] | 2
View 0 replies
Darshan Deuba Ministery Nepal
prayer in tongues
3 years ago | [YT] | 2
View 0 replies