लाईभ सारङगी सहितका नयाँ पुराना गितहरुको भिडियो तथा सारङगी सिकाई सम्बन्धित विभिन्न ट्युटोरियल साथै मनोरञ्जनात्मक विभिन्न किसिमका भिडियो यस च्यानलमा अपलोड गरिनेछ । विशुद्ध मनोरञ्जनका लागि यस च्यानल सञ्चालनमा ल्याईएको छ । धन्यवाद ।
हार्दिक बधाई तथा शुभकामना
लोक तथा दोहोरी गायिका जालुमाया गुरुङ लगायत सम्पुर्ण टिम
हङकङको लाहुरेआईसक्नुभयो है ।
हामीलाई निकै मिठो लाग्यो ।
अब हजुरको मायाको खाँचो
https://www.youtube.com/watch?v=0Mhwx...
Sarangi Sansar
आहा । धेरै राम्रो लाग्यो । हार्दिक बधाई तथा भव्य सफलताको शुभकामना ।
1 week ago | [YT] | 2
View 0 replies
Sarangi Sansar
किसन सिजापती र पुजा देवकोटा बिचको उधुम रमाईलो प्रेमिल दोहोरी | Kishan Vs Puja | New Live Dohori 2083
2 months ago | [YT] | 8
View 0 replies
Sarangi Sansar
चिज गुरुङ र निर्जला गुरुङ बिचको नयाँ रमाईलो प्रेमिल दोहोरी हेरेर मनोरञ्जन लिनुहोस है ।
5 months ago | [YT] | 18
View 0 replies
Sarangi Sansar
पुर्णिमा घर्ती मगर र थम बहादुर छन्त्यालको मौलिक यानीमया
6 months ago | [YT] | 12
View 0 replies
Sarangi Sansar
हाम्रो सारङ्गी संसार परिवारका सदस्य कुशल तथा चर्चित बाँसुरीवादक करण परियार ज्युलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछौँ ।
6 months ago | [YT] | 469
View 17 replies
Sarangi Sansar
मायाको नशा पनि अचम्मको हुन्छ नि है ।
फेरी निकै मौलिक भावको गित सुन्न पाईयो
हार्दिक बधाई तथा शुभकामना ।
https://www.youtube.com/watch?v=29ou5...
7 months ago | [YT] | 12
View 0 replies
Sarangi Sansar
हार्दिक श्रद्धाञ्जली !
7 months ago | [YT] | 372
View 17 replies
Sarangi Sansar
शिव हमाल र पुर्णकला बि.सी.बिचको रमाईलो दोहोरी हेरेर मनोरञ्जन लिनुहोस है ।
7 months ago | [YT] | 4
View 0 replies
Sarangi Sansar
हार्दिक बधाई तथा शुभकामना
लोक तथा दोहोरी गायिका जालुमाया गुरुङ लगायत सम्पुर्ण टिम
हङकङको लाहुरेआईसक्नुभयो है ।
हामीलाई निकै मिठो लाग्यो ।
अब हजुरको मायाको खाँचो
https://www.youtube.com/watch?v=0Mhwx...
7 months ago (edited) | [YT] | 27
View 0 replies
Sarangi Sansar
आहा मिठो लाग्यो है ।
8 months ago | [YT] | 5
View 0 replies
Load more