Reporter Suraj – सत्य, तथ्य, रोचक समाचार र जीवनशैलीका भ्लगहरूका लागि!
हामी यहाँ नेपाली समाजका विविध पक्षहरू, प्रेरणादायी कथाहरू, समसामयिक घटनाक्रमहरू, तथा रोचक समाचारहरू प्रस्तुत गर्छौं। साथै, हामी तपाईंलाई Vlog मार्फत नयाँ ठाउँहरू, विशेष घटनाहरू, तथा जीवनशैलीसँग सम्बन्धित रोचक अनुभवहरू पनि बाँड्छौं।
✅ सब्सक्राइब गर्नुहोस् र हाम्रा भिडियोहरू हेर्दै जानकारीमूलक सामग्री तथा रमाइलो Vlog हरूको मज्जा लिनुहोस्!
📢 तपाईंको सुझाव र प्रतिक्रियाका लागि हामीलाई कमेन्ट गर्न नबिर्सनुहोस्।
Follow Us:
👉 Facebook: Reporter Suraj
👉 TikTok: surajrasaily16
👉 Instagram: suraj__rasaily
REPORTER SURAJ
ऐतिहासिक जेठ बीस गंगरे मेला २०८२ /२/2४ गते
राष्ट्रिय कलाकार ईश्वर सिंहको प्रस्तुति दिदै
7 months ago | [YT] | 13
View 0 replies
REPORTER SURAJ
बागलुङ, बडिगाड–१०, निगलपानी – स्थानीय सरकारको ४ लाख रुपैयाँ बजेटमा बडिगाड गाउँपालिका–१० निगलपानीमा दिप ज्योति महिला समूहको नयाँ भवन निर्माण सम्पन्न भएको छ। उक्त भवनले महिला समूहका विभिन्न सामाजिक, आर्थिक तथा सशक्तीकरण सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महिला समूहका अध्यक्षले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसको प्रभावकारी उपयोग गरी समुदायलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय सरकारका प्रतिनिधिहरूले महिला सशक्तीकरण र सामाजिक उत्थानका लागि यस्ता पूर्वाधारहरू आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने आश्वासन दिएका छन्।
नयाँ भवन निर्माणसँगै समूहका सदस्यहरूले खुशी व्यक्त गर्दै आगामी दिनमा महिला उद्यमशीलता, सीप विकास तथा सामाजिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी गराएका छन्।
10 months ago | [YT] | 4
View 0 replies
REPORTER SURAJ
बडिगाडबासिको गौरवको दिन। 👏👏
हाम्रा अध्यक्ष Gandaki Thapa ज्यु "शी लिड्स आइकन" अवार्डबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई । अब महिला अध्यक्ष भएको पालिकामा बिकास निर्माण र पुर्वाधारले पनि चर्चा पाउने दिन आओस !
#Congratulations
1 year ago | [YT] | 2
View 0 replies
REPORTER SURAJ
दु:खद खबर
बाल कलाकार एवं गायक सचिन परियारको उपचारको क्रममा महाराजगंज टिचिंग अस्पतालमा निधन भएको छ। उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।
1 year ago | [YT] | 2
View 0 replies
REPORTER SURAJ
जाने हैन त?
1 year ago | [YT] | 4
View 0 replies
REPORTER SURAJ
हेरै मज्जाले
1 year ago | [YT] | 1
View 0 replies
REPORTER SURAJ
हिजो काठमाडौंको किर्तिपुरमा एक जना युवाले पाँच तला माथिको घरमा चडेर मर्न खोज्दा प्रहरीको तीन घन्टाको प्रयास पछी सकुशल उद्दार गरेको थियो । २ वर्ष देखिको प्रेम सम्बन्ध छुटिएको हुनाले suicide गर्न खोजेको उनले बताएका हुन। 😯
2 years ago | [YT] | 4
View 1 reply
REPORTER SURAJ
Plz support me🙏
2 years ago | [YT] | 0
View 0 replies
REPORTER SURAJ
Ayusha,s new vlog click and watch
https://youtu.be/OiqTJ8CGWlI
2 years ago | [YT] | 2
View 0 replies
REPORTER SURAJ
Sad News: भारतको ओडिशा राज्यको बालासोरमा ठूलो रेल दुर्घटना । ५० जनाको ज्यान गएको छ भने ३५० जना घाइते भएका भारतीय संचार माध्यमले जनाएको छ। मृतकको संख्यामा वृद्धि हुने आशंका ।😢
2 years ago | [YT] | 5
View 1 reply
Load more