स्वागत छ Chhahari Online Media मा
🙏🙏 🙏❤️❤️❤️
हामी तपाईंका लागि
राजनैतिक, सांस्कृतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा भइरहेको विकृति र व्यतिथिको भण्डाफोर,
मनोरञ्जनात्मक तरिकाबाट सुधारको अभियानसहित
आएका छौँ ।।
हाम्रो उद्देश्य भनेको:
➡️ निराशालाई चिर्दै
➡️ सभ्य र सचेत समाजको निर्माण गर्नु हो।
🎯 तपाईं हाम्रो यात्रामा साथ दिनुहोस्:
✔️ च्यानल सब्स्क्राइब गर्नुहोस्
✔️ भिडियो मन परे लाइक गर्नुहोस्
✔️ आफ्ना विचार कमेन्टमा लेख्नुहोस्
✔️ साथीसँग सेयर गर्न नबिर्सनुहोस्
🙏 तपाईंको साथ, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद!
💗💓💝❤️
#ChhahariOnlineMedia #NepalNews #PoliticalAwareness #SocialChange #EducationalContent #NepaliMedia
#gengnepal #virolchalange
Chhahari online media
एकातिर बन्दै गरेको ओलिको सानो कुटि अर्कोतिर जनताको भुकम्पले ढल्दै गरेको बिशाल दरबार । आखिर ओलिको कुटि र जनताको बिशाल दरबारमा के फरक छ र बिताउने रात हो । पानी पर्दा छेक्नुपर्ने ओत हो । ओलिको दरबारलाई कम्युनिस्ट भाषामा कुटि भनिन्छ भने सोझा जनताको भत्केको कटेरोलाई यहाँ दरबारको नामले परिभाषित गर्दा फरक पर्दैन । #hilightseveryonefollowers #KPOli
1 month ago | [YT] | 6
View 0 replies
Chhahari online media
मंसिर २७ गते काठमाडौंले नदेखेको र्याली गरेर देखइदिने केपी ओलीको दाबी
2 months ago | [YT] | 12
View 5 replies
Chhahari online media
प्रचण्ड भन्छन्
2 months ago | [YT] | 11
View 3 replies
Chhahari online media
महान वाणी केपि बा का
2 months ago | [YT] | 3
View 1 reply
Chhahari online media
कांग्रेस सभापति शेरबहादुर देउवाले- ‘मेरो घरमा पैसा जलेको भिडियो फेक हो, फेक भिडिओ बनाएर चरित्रहत्या गरिएको छ’ भन्दै बोलेको भिडियो देखे ।
देउवाले यस्तो बोलेको भिडियो फेक होकी, देउवा निवासमा पैसा जलेको भिडियो फेक हो ? वा दुवै भिडियो फेक हो ? कन्फ्युज ! 🤓 ai जमानामा जे पनि कन्फ्युज
3 months ago | [YT] | 5
View 5 replies
Chhahari online media
चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय !
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुस लिएका थिए। अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने समेत उल्लेख गरेको छ ।
नेपालमा पनि यो कानुन ल्याउनु जरुरी छ।
3 months ago | [YT] | 35
View 0 replies
Chhahari online media
जनताका नाममा केपी ओलीको सम्बोधन ! 😋
Photo: Meme Nepal
3 months ago | [YT] | 3
View 3 replies
Chhahari online media
अब हुने माओवादी केन्द्रको विशेष महाधिवेशनबाट यी तीनजना मध्ये कसलाई माओवादी केन्द्रको अध्यक्ष भएको हेर्न चाहनुहुन्छ। भटाभट आफ्नो मत जाहेर गरौं।
3 months ago | [YT] | 12
View 6 replies
Chhahari online media
नेपालमा कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति शासन लागू भए कसलाई स्वीकार्नु हुन्छ ?
3 months ago | [YT] | 40
View 9 replies
Chhahari online media
कसैको हिम्मत छ यसरी बोल्ने
4 months ago | [YT] | 152
View 6 replies
Load more