MyTimes language


MY TIMES

1 year ago | [YT] | 0

MY TIMES

July 18 hamster daily chiper

1 year ago | [YT] | 0

MY TIMES

मेरा अग्रज, मेरा लागी एक बिशेष र आदरणीय ब्याक्तिव दाजु माननीय ज्ञानेन्द्र शाही जू लाई जन्म दिनको लाखों-लाख शुभकामना । 🎉🎉🙏🙏 देश र जनताको हितका लागी सधै यसरी नै बुलन्द आवाज बोली रहनु होला , यो साथ , माया र सम्मान सधै भरी रहिरहोस् ।😇❤️
Happy born Day mero dai 🎉🙏😇 #gyanendra

2 years ago | [YT] | 3

MY TIMES

चन्दननाथ भैरवनाथ मन्दिर कुन जिल्लामा पर्दछ ?

2 years ago | [YT] | 0

MY TIMES

अष्ट्रेलिया भ्रमणमा रहेका मा. ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाको एडिलेड स्थित सांसद भवनमा पुर्व सभामुख र सांसद वीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाली विद्यार्थीहरुलाई वृद्धि विकास, शिक्षा र सीप विकासको लागी अष्ट्रेलियाले अवसर प्रदान गरेकोमा धन्यवाद व्यत्त गरेका छन् भने अष्ट्रेलियाको तर्फबाट संसदले नेपालीहरु एकदमै मिहिनेती, ईमानदार र बफादार रहेको र यहाँको व्यापार-व्यवसाय तथा आर्थिक विकासको लागी महत्वपुर्ण भुमिका खेलेको भन्दै खुसी व्यक्त गरेका छन्। ❤️ #gyanendrashahi @Gyanendra Shahi

2 years ago (edited) | [YT] | 0