Nepali artist Arjun Baral's official YouTube channel.


Arjun Baral

लोकप्रिय सर्जक रमेश बि.जी. को शब्द, असिम चन्द्र विश्वकर्माको लय, थेगो, देवी घर्ति मगरको आवाज, एकिन्द्र सारा शङ्करको कथा, निर्देशनमा रश्मी भट्ट, जुन विश्वकर्मा र मेरो अभिनयसहित नयाँ तीज गीत "रातो बरीको" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 week ago | [YT] | 11

Arjun Baral

आज ६:३५ मा आउदै छ है ...

1 week ago | [YT] | 126

Arjun Baral

बिक्रमबाबु विश्वकर्माको शब्द, असिम चन्द्र विश्वकर्माको सङ्गीत, देवी घर्ती मगर र दिप्लभ खातीको आवाज, मेरो र जुना विश्वकर्माको अभिनयसहित नयाँ गीत 'मुलको पानी पातले खानी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

6 months ago | [YT] | 9

Arjun Baral

आहा कस्तो मिठो गित सबैले हेर्दिनुहोला...

6 months ago | [YT] | 3

Arjun Baral

प्रतीक्षा गर्नुस है.....

6 months ago | [YT] | 116

Arjun Baral

नयाँ सिर्जना "गण्डकी", डिप्लब खाती र देवी घर्तिको आवाज, बिक्रमबाबु विश्वकर्माको शब्द, असिम चन्द्र विश्वकर्माको लय, एकिन्द्र सारा शङ्करको निर्देशनमा मेरो र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

9 months ago | [YT] | 5

Arjun Baral

My New Song

1 year ago | [YT] | 2