यो एभरेस्ट नेपाल हो । मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
हामीलाई सम्पर्क : +977 - 9828238838
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७www
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल


Everest Nepal

बालेन शाह लेख्नुहुन्छ ✍️
👉 बझाङ्ग बाटि बाजुरा जान लाग्या छु !
बडिमालिका माताले सबै की आशिष् दिउन ।

3 hours ago | [YT] | 1,785

Everest Nepal

😲 आज एकै दिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य ..
- तोलाको ३ लाख ३९ हजार नाघ्यो ..

3 hours ago | [YT] | 17

Everest Nepal

👉. गम्भीर विश्लेषण, एकपल्ट अवश्य हेर्नुहोला ।।

8 hours ago | [YT] | 3

Everest Nepal

शुभप्रभात आदरणीय दर्शक 🙏

8 hours ago | [YT] | 1,196

Everest Nepal

👉 बालेन शाहको परिवारप्रति डा. सुरेन्द्रको सम्मानजनक शब्द

14 hours ago | [YT] | 1

Everest Nepal

👉 राजा ज्ञानेन्द्र नेपालका पढेलेखेका राजामध्ये एक हुन् ।।

16 hours ago | [YT] | 1

Everest Nepal

😲👉 -> घन्टी बजाएर मात्रै यो देशमा केहि हुनेवाला छैन भन्ने प्रचण्डलाई डा. सुरेन्द्रको दनक : प्रचण्ड जी, आफ्नो अनुहार ऐनामा हेर्नु एकपल्ट ।।

17 hours ago | [YT] | 3

Everest Nepal

शुभरात्री आदरणीय दर्शक 🙏

18 hours ago | [YT] | 1,459