We will give you SEE, NEB (+2) & all University Update along with education related information.


JBD Channel

तपाईको बिचारमा कक्षा १२ को नतिजा कस्तो आयो ?

1 day ago | [YT] | 11

JBD Channel

हिजो सार्वजनिक भएको माध्यमिक शिक्षा परिक्षा (SEE) को नतिजामा केही समस्या भए तपाईले हाम्रो Facebook पेज JBD Channel लाई Follow गरी म्यासेज गर्नुहोला ।
👉️ www.facebook.com/jbdchannel

1 month ago | [YT] | 10

JBD Channel

कस्तो गर्नुभयो आजको परिक्षा ?

1 month ago | [YT] | 7

JBD Channel

Mention all Class 12 Students and wish them "Good Luck" for Today's Exam. 🕉️🌺

1 month ago | [YT] | 80

JBD Channel

Wishing everyone a very Happy New Year 2083 !! 🫶🇳🇵

2 months ago | [YT] | 33

JBD Channel

आज भाइटिका: सबै दाजुभाइ र दिदीबहिनीलाई माया, आशीर्वाद र सफलता मिलिरहोस् । ❤️

8 months ago | [YT] | 44

JBD Channel

“बडा दशैंको शुभकामना सबैलाई, देवी दुर्गाको आशीर्वादले तिम्रो जीवनमा सुख, समृद्धि, र अनन्त खुशीको रंग भरियोस्"

दशैं २०८२ को धेरै धेरै शुभकामना।

8 months ago | [YT] | 36

JBD Channel

विगत ३ दिनदेखि घाटिमा समस्या देखिएको छ । पानी,खाना र बोल्न कठिनाइ भएता पनि महत्त्वपूर्ण Update हरु दिइरहेको छु ।

9 months ago | [YT] | 29

JBD Channel

कक्षा १२ को पुरक परिक्षामा आज कुन-कुन बिषयको परिक्षा दिने
⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️
१. अनिवार्य अङ्ग्रेजी (००४१)
२. दुईवटा बिषयको परिक्षा दिने विद्यार्थीले सानो कोड भएको बिषयको परिक्षा दिने
३. अनिवार्य अङ्ग्रेजी (००४१) र अनिवार्य नेपाली (००२१) दुइवटा बिषयको परिक्षा दिने विद्यार्थीले सानो कोड नेपाली बिषयको भएतापनि पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी (००४१) बिषयको परिक्षा दिने ।

9 months ago | [YT] | 22

JBD Channel

आजदेखि हुने कक्षा १२ को पुरक परिक्षा सहभागी हुने सबै विद्यार्थीलाई सफलताको शुभकामना 🙏❤️
#bestwishes

9 months ago | [YT] | 38