Nepali singer Khumraj Ghimire's official YouTube channel.


Khumraj Ghimire

नयाँ तीज गीत "मेरो बैनी" मेरो शब्द, सङ्गीत, रूजु घिमिरे र बिरु घर्ती मगरको आवाज, मेरो कथा, निर्देशनमा भोजराज पोख्रेल, मधु पोख्रेल, गोविन्द श्रेष्ठ, सिद्धार्थ घिमिरे, रिभा पोख्रेल र मिरंशा श्रेष्ठको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

2 days ago | [YT] | 3

Khumraj Ghimire

नयाँ गीत "हाम्रो दुखेसो सुन्देउ बालेन" मेरो शब्द, सङ्गीत, रुजु घिमिरेको आवाज, प्रकाश भट्टको कोरियोग्राफी, निर्देशनमा मेरो, पल्पसा डंगोल, तुलसीराम न्यौपाने, रिना थापा र कविता न्यौपानेको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

6 days ago | [YT] | 1

Khumraj Ghimire

मेरो शब्द, सङ्गीत, बिरु घर्ती मगर र सुनिता बुढा क्षेत्रीको आवाज, नवीन पौडेलको कोरियोग्राफी, सुरज खनालको कथा, निर्देशनमा मुकुन्द भट्ट (मुकु) र जुना कार्कीको अभिनयसहित नयाँ गीत "लौका घिरौँला" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

3 months ago | [YT] | 0

Khumraj Ghimire

मेरो शब्द, लय, बिरु लामा र कुस्मा घिमिरेको आवाजमा रहेको तीज गीत "मेरै माया (बिछोडको पिडा)", हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

1 year ago | [YT] | 2

Khumraj Ghimire

मेरो शब्द र सङ्गीत, मेरो, राजु परियार शिला आले र मञ्जु गुरुङको आवाज, सरिता, कमला, गोमा र कविताको अभिनयसहित नयाँ गीत "मिर्मी जालैमा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद ।

1 year ago | [YT] | 3

Khumraj Ghimire

मेरो शब्द र लय, मेरो र राधा आचार्यको आवाजमा डोल्मा र सुमनको अभिनयसहित नयाँ तीज गीत "रेलीमाई हातमा झोला" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 1

Khumraj Ghimire

मेरो शब्द र लय, देवी घर्ती मगर र चिरञ्जीवी अर्यालको आवाजमा सुमन सागर र रिना गिरीको अभिनयसहित नयाँ तीज गीत "जाम घुम्न" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

1 year ago | [YT] | 1

Khumraj Ghimire

मेरो शब्द, लय, कुशल बेल्बासेको आवाज, मदन खड्काको निर्देशनमा बिजय अधिकारी, रिता न्यौपाने, मेरो, रियांश अधिकारी र सङ्गीता अधिकारीको अभिनयसहित नयाँ गीत "पैसा ए पैसा" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 year ago | [YT] | 5

Khumraj Ghimire

कमेडी गीत "लामो लामो भेन्टा" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है।

1 year ago | [YT] | 2

Khumraj Ghimire

नमस्कार सम्पूर्णमा, मेरो शब्द,सङ्गीत बिमा कुमारी दुराको आवाजमा नयाँ गीत "चिन्ता [सम्झना भो सररर]" सार्वजनिक गरेका छौ, कस्तो लाग्यो हेरेर यहाँहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रियाको दिन नभुल्नुहोला धन्यवाद ।

1 year ago | [YT] | 2