Keshav Kandel vlogs

सुनेको थिए हरेक जलेको चीज बाट धुवाँ आउँछ अनि खरानी हुन्छ, तर चुपचाप जलिरहेको मेरो मुटु बाट त न धुवाँ नै आउँछ न त खरानी नै देख्छु😭😭....


Keshav Kandel vlogs

Congratulations 🥂

2 days ago | [YT] | 0

Keshav Kandel vlogs

T20wordcup congratulations 🙌 india 🇮🇳 teams 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳

2 days ago | [YT] | 0

Keshav Kandel vlogs

यो देशको केही हुनेवाला छैन, म विदेश तिर लाग्छु" वा "यो देशका नेताहरू सबै चोर छन्।"
​हामी सबै नेपालीले कहिले न कहिले यी दुई लाइन प्रयोग गरेकै छौँ। तर हामीमा र अहिले जितेका उम्मेदवारहरूमा के फरक छ भने—हामी आफ्नो आक्रोश पोखेर चुप लाग्यौँ, तर यी उम्मेदवारहरूले "यो हाम्रो देश हो, हामीले गरेनौँ भने कसले गर्छ?" भनेर कम्मर कसेर लागे। उनीहरूले अब सिस्टम बनाउनेछन्, प्रक्रिया सहज बनाउनेछन् र देश बनाउनेछन्।
​हामी र उनीहरू बीचको भिन्नता यही हो—कसैले बोल्छ मात्र, कसैले गर्छ मात्र, तर कसैले बोलेर गरेर पनि देखाउँछ। यी जितेका उम्मेदवारहरू त्यही श्रेणीमा पर्छन्।
​केपी ओलीले कहिल्यै पनि बालेनलाई गम्भीरतापूर्वक लिनुभएन; उहाँले उनलाई सधैँ एक अनुभवहीन ठिटोको रूपमा हेर्नुभयो। तर त्यही नयाँ युवाले कसैले नसोचेको मत परिणाम ल्याएर जितेर देखाइदियो। त्यसैले कसैलाई पनि कम नआँक्नुहोस्; जीवनमा को कहिले माथि जान्छ र कहाँ पुग्छ, हामी कसैलाई थाहा हुँदैन।
​अब हामी अभिभावकहरूले आफ्ना छोराछोरीलाई एउटा कुरा सिकाउनु पर्छ: "यदि तिमी कुनै कुराप्रति असन्तुष्ट वा निराश छौ भने, कडा मिहिनेत गर, शक्ति (Power) मा पुग र त्यसलाई परिवर्तन गरेर देखाऊ।" नराम्रो पक्ष केही दिनका लागि अगाडि हुन सक्छ, जित्न सक्छ, तर दीर्घकालीन रूपमा राम्रोकै जित हुन्छ। यो शाश्वत सत्य हो, ईश्वरले बनाएको नियम हो। कति ओली जस्ता आए र गए, तर यो नियम कहिल्यै परिवर्तन हुँदैन।
​जय घण्टी, जय नेपाल!

3 days ago | [YT] | 0

Keshav Kandel vlogs

Congratulations 🙌 team India 🇮🇳 all the best semifinal winners ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

1 week ago | [YT] | 0

Keshav Kandel vlogs

Congratulations team india 61 run win 🥇🥇🥇🥇🥇🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆

3 weeks ago | [YT] | 0

Keshav Kandel vlogs

Birthday 🎁 party 🎉🎂🎂🧁🧁🎂🎂🎂🎂🎂🎂

3 weeks ago | [YT] | 0

Keshav Kandel vlogs

Happy birthday to you too me 🎂🎂🧁🧁🧁🎂🎂🎂🎂🎂🎂🎂🎂🧁🧁🧁🧁🎂🎂🎂🧁🧁🧁🎂🎂🎂🎂

3 weeks ago | [YT] | 0

Keshav Kandel vlogs

Party of birthday parties 🥳 🎂🎂🧁🧁🎂🎂🎂🧁🧁🎂🎂🎂🎂🎂🎂🎂🎂🧁🧁🧁🎂🎂🎂🎂🎂

3 weeks ago | [YT] | 0

Keshav Kandel vlogs

My little baby 👶 boy 👦❤️❤️❤️❤️💋💋💋💋💋🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

3 weeks ago | [YT] | 0