नमस्कार साथीहरू, हाम्रो यस 'Ksm Nepal Tv' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य Social Drama Film अन्य धेरै विषयहरूमा Film गराउनु हो तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा Social Drama Movie हेर्न पाउनुहुने छ
मैले यस च्यानल मार्फत Film को बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई Film विशेष रुचि छ भने कृपया 'Digital S NEPAL' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
Ksm Nepal TV
बिधुवा नेपाली चेलीको जीवनमा परेको पीडा र संघर्षमय कथा!
यो मार्मिक सिरियल हेरेर तपाईंलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।
📺 पूरा भाग हेर्नुहोस्: https://youtu.be/6K9rcCuXAP0
#SharadaEp6 #NepaliSerial #SadStory #KSMNepal #NepaliDrama #बिधुवाकोकथा #EmotionalSeries #NepaliEntertainment]
9 months ago (edited) | [YT] | 2
View 2 replies
Ksm Nepal TV
नमस्कार सम्पूर्ण दर्शक बृन्द नेपाली चेलीको कथा शारदा भाग ०५ पुरा हेरेर सल्ला सुझाब दिन नभुल्नुहोला जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला हजुर कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि खुलाएर लेख्नुहोला १/२ र ३/४ भाग हेर्नु भएको छैन भने यसै च्यानलमा छ एक पटक अवस्य हेर्नुल हजुरहरुको एक Like र Comment ले हामीलाई अझै राम्रो काम गर्न हौसला मिल्छ धन्यबाद। 💓💓💓🙏🙏🙏🙏🙏💌💌💌
9 months ago | [YT] | 3
View 0 replies
Ksm Nepal TV
नमस्कार सम्पूर्ण दर्शक बृन्द नेपाली चेलीको कथा शारदा भाग ०३ पुरा हेरेर सल्ला सुझाब दिन नभुल्नुहोला जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला हजुर कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि खुलाएर लेख्नुहोला १ र २ भाग हेर्नु भएको छैन भने यसै च्यानलमा छ एक पटक अवस्य हेर्नुल हजुर हरुको एक र ले हामीलाई अझै राम्रो काम गर्न हौसला मिल्छ धन्यबाद।
9 months ago | [YT] | 3
View 0 replies
Ksm Nepal TV
शारदा भाग २ आज राती ८ बजे आउदैछ हेरेर जस्तो लाग्छ त्यस्तै सल्ला सुझाब दिनुहोला धन्यबाद।
10 months ago | [YT] | 1
View 0 replies
Ksm Nepal TV
यो Serial हजुरले हेर्नु भयो त ?
हेरेर जस्तो लाग्छ त्यस्तै सल्ला सुझाब दिनुहोला धन्यबाद ।
10 months ago | [YT] | 2
View 0 replies