Upcoming IPO 2.0
she/he

Welcome to "Upcoming IPO in Nepal" – Your trusted source for the latest updates on Initial Public Offerings (IPOs), share market news, and financial insights in Nepal.

We provide:

📌 Daily IPO announcements  

📌 IPO opening and closing dates  

📌 Allotment/results information  

📌 Mero Share tutorials & tips  

📌 Share market analysis & updates

यदि तपाईं IPO मा लगानी गर्न चाहनुहुन्छ, वा NEPSE बारे जान्न चाहनुहुन्छ भने – यो च्यानल तपाईंका लागि हो।

Subscribe now and stay informed about every upcoming IPO in Nepal!  

📈 Smart investment starts with the right information.

#IPO #NepalIPO #ShareMarketNepal #MeroShare #IPOUpdates #NEPSE

Upcoming IPO 2.0

भर्खर खुलेकाे Suryakunda को IPO बारे बिक्री प्रबंधक द्वारा NOTICE

4 days ago | [YT] | 46

Upcoming IPO 2.0

Vijaya Laghubitiya bitiya sastha ltd काे Fpo results date

2 weeks ago | [YT] | 44

Upcoming IPO 2.0

आज चाहिँ बल नं ६ है ! विकास हाइड्रो पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ, आइपीओ नतिजा हेर्न केही समय पर्खिनु पर्ने छ।😊

6 months ago | [YT] | 13

Upcoming IPO 2.0

Bikash Hydropower IPO status

7 months ago | [YT] | 8

Upcoming IPO 2.0

माबिलुङ्ग इनर्जी लि.को आइपीओ वैदेशिक र स्थानीय बासिन्दा हरूका लागि भोलि असार २२ गते देखि साउन ४ गते सम्म बिक्रि खुल्ला हुँदै छ ।💚🙏

#ipotarget #IPOUpdate #branded_kushwaha #nepalstockandiponews #newipo #RIGHTSHARE #NepalStockExchange #IPOAlert #IPONews #IPO #newpost #NEPSE

7 months ago | [YT] | 10

Upcoming IPO 2.0

सान्भी इनर्जी लिमिटेडको आइपिओ पर्ने जतिलाई बधाई 👏🎉

7 months ago | [YT] | 20

Upcoming IPO 2.0

https://youtu.be/59nhc97KAD0

समता घरेलु लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले कार्तिक १२ देखि कार्तिक २० गतेसम्म  ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस निष्काशनमा १३ लाख ४८ हजार ९ सय १२ जनाले १ करोड ९६ लाख ९६ हजार १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १३ लाख ४७ हजार ५ सय १३ जनाको मात्र आवेदन योग्य भएको छ।

माग भन्दा बढीको आवेदन भएकोले गोलाप्रथाबाट कम्पनीको शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ३५ हजार ९० जनाले कम्पनीको शेयर पाएका छन् । शेयर पाउने ३५ हजार ९० जना मध्येबाट ४ जनाले ११ कित्ता शेयर, १ जनाले १०.२५ कित्ता शेयर र बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् । एफपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ ।

कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६९.४८:३०.५२ कायम गर्नको लागि एफपीओ निष्काशन गरेको हो । नेपाल  धितोपत्र बोर्डले कम्पनीलाई असोज २९ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

1 year ago | [YT] | 9

1 year ago | [YT] | 1

Upcoming IPO 2.0

सनराइज फर्ट म्युचल फण्ड र सनराइज फोकस्ड इव्विटी फण्ड नामक बन्दमुखी योजनाहरुको लाभांश घोषणा गरेको छ । बैंकले सनराइज फर्ट म्युचल फण्डका इकाईधनीहरुलाई कर सहित १२.4% प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

1 year ago | [YT] | 9